धनकुटा खबर, माघ ८ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले यो वर्ष नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वृहत साँस्कृतकि कार्यक्रम गर्दै ल्होछार पर्व मनाउने भएको छ
धनकुटा खबर, माघ ८ । धनकुटाको चौविसेगाउँपालिका कुरुले तेनुपा माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यार्थी तयारी गर्ने क्रम आजवाट शूरु भएको छ । पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म
धनकुटा खबर, ७ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधी मोरङ फुटवल संघको महिला टिमल जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा
धनकुटा खबर, ६ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको फाइनलमा आयोजक धनकुटा र मोरङ प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुडिखेलमा सोमवार
धनकुटा खबर, ५ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा जारि माध्यमिक तह स्तरी उपाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी छात्र तर्फ सगरमाथा मावि र छात्रा तर्फ सेतो गुराँस विद्यालयले हात पारेको
धनकुटा खबर, ५ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको ताप्लेजुङको कर्णसिंह सोनाम फुटवल क्लवसेमिफाइनलमा प्रवेश गरेको छ । एक गोलले पछि परेको
धनकुटा खबर, ४ माघ । माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट प्रदेश न १ बाट उम्मेद्धवारी भएका उम्मेद्धवार राजेन्द्र कुमार घिमिरे र निरवहादुर विश्वकर्माले
धनकुटा खबर, ४ माघ । छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा जारि माध्यमिक तह स्तरीय उपाध्यक्ष कप फुटवल प्रतियोगितामा छात्र तर्फ सगरमाथा मावि र चुलाचुली मावि वीच उपाधीको लागि प्रतिस्पर्धा हुने भएको छ
धनकुटा खबर, ४ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न खेलमा धनकुटा र झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा
धनकुटा खबर, माघ ३ । कलेजको विद्यार्थी लिएर धनकुटावाट विराटनगर तर्फ गईरहेको रिजर्भ यात्रुवाहक वसमा आज अ’चानक आग्’लागी हुँदा ५ जना विद्यार्थी घा’ईते भएकाछन् । विराटनगरको ईडेन वर्ग कलेजका ३८