समाज

धनकुटाका ५ होटलमा गुणस्तरको स्टिकर टाँसियो, कुन होटलले कुन स्तर पाए ? हेर्नुहोस्

धनकुटा खबर, २८ पुष । धनकुटा सदरमुकामका ५ वटा होटललाई गुणस्तरको आधारमा स्टिकर टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरकिरण गर्ने सम्बन्धि निर्देशिका २०७४ को मापदण्डमा परेका

बर्मा पुगेर दोस्रो बिश्वयु’द्ध ल’डेका धनकुटाका ९९ बर्षिय रण बहादुरले यसरी सुनाए आफ्नो अनुभब – हेर्नुस् भिडियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका बडा नम्बर नौ गणेश टारका ९९ बर्षिय रण बहादुर काफ्ले । जो संग बर्मा पुगेर दोस्रो बिश्वयु द्ध ल डेको अनुभब छ । अहिले भने

ठेकेदारको ला’परवाहीले धनकुटाको पाख्रीबासस्थित यो भवन वर्षौ देखी अ’लपत्र

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका १० मा निर्माणाधिन स्वास्थ्य चौकी भवन आधा पनि काम नभई वर्षौ देखी अ’लपत्र अवस्थामा छ । ३ वर्षमा निर्माण पूरा गर्ने लक्षका साथ आर्थिक

‘भुकम्पिय न्यूनिकरण र सू’रक्षाका उपाय’ विषयक धनकुटाकाे छथरजाेरपाटीमा व’क्तृत्वकला

शर्मिला राई, पाैष २७, धनकुटा खबर । धनकुटाकाे छथरजाेरपाटी गाउँपालिकामा भुकम्पिय न्यूनिकरण र सूरक्षाका उपाय विषयक गाउँपालिका स्तरिय अन्तर माद्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गरिएकाे छ । २२ अाै

नेपाल भ्रमण वर्ष २०२० : कर्मचारीको भ्रमण टोलीलाई धनकुटाको सहिदभूमिमा भब्य स्वागत

धनकुटा खबर, २७ पुष । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको लागि अवलोकन भ्रमणमा आएका नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश नं. १ का कर्मचारीहरुलाई सहिदभूमि गाउँपालिकाले भब्य स्वागत गरेको छ

तमोर पुलवाट ख’सेर मृ’त्यू

धनकुटा खबर, पौष २७ । धनकुटा ९ मुलघाट तमोर पुलवाट ख सेर नदीमा डु व्दा एक जनाको मृ त्यू भएको छ । मोटरसाईकलमा साथी सँग हिउ खेल्न तीन जुरे तर्फ

धनकुटाको चौविसेमा ३२ जनालाई सहकारी तालिम

धनकुटा खबर, पौष २६ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ मुढेवासमा सञ्चालित सहकारी लेखा व्यवस्थापन सम्वन्धि ३ दिवसिय साक्षरता तालिम अाज सकिएकाे छ । दिप ज्योति ट्रेनिङ एण्ड रिसर्च

नेपाल रेडक्रस सोसाईटी पाख्रीवास १० चुङमाङमा नयाँ कार्य समिति चयन

धनकुटा खबर, पौष २६ । नेपाल रेडक्रस सोसाईटी चुङमाङ उपशाखा पाख्रीवास १० को ८ औ वार्षिक साधारणसभा तथा तेश्रो निर्वाचन सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

मुलुक परिर्वतनको एउटै शर्त आर्थिक अवस्था मजवुद : ईन्द्रमणी पराजुली

शर्मिला राई, धनकुटा खबर, पौष २६ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सदस्य ईन्द्रमणी पराजुलीले जव सम्म पुँजी निर्माण गरेर देशलाई आर्थिक रुपमा माथि उठाउन सकिदैन

पृथ्वी जयन्ती र पर्यटन बर्ष २०२० लाई लक्षित गरी धनकुटामा पदयात्रा

धनकुटा खबर, २६ पुष । “एकिकरण पद मार्गको संरक्षण, समृद्ध धनकुटाको लागि पर्यटन ” भन्ने उदेश्यले पृथ्वी जयन्ती र पर्यटन बर्ष २०२० लाई लक्षित गरि नेपाली सेनाको बरख गण धनकुटाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।