समाज

पाख्रीवासको जाल्पादेवी माविमा भब्यताकासाथ मनाईयो ‘हिरक जयन्ति’, अब नमूना विद्यालय बनाऊन पहल गरिने

धनकुटा खबर, पौष ३ । प्रतिनीधि साभाका सदस्य राजेन्द्र कुमार राईले आउँदो वर्ष पाख्रीवासको जाल्पादेवी माद्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा स्थापीत गर्न आफ्नो तर्फवाट पहल गर्ने वताउनुभएको छ । आज

धनकुटाको पाख्रीवासमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने

धनकुटा खबर, ३ पुष । धनकुटाको पाख्रीवास नगरपालिकामा प्रथम गिरीजाप्रसाद कोइराला मेमोरियल वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । वडास्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमतालाई राष्ट्रियस्तरसम्म पुर्याउन मद्दत गर्ने उद्देश्यले

धनकुटामा बाँदरले सबैलाई हैरान बनायो

धनकुटा खबर, ३ पुष । धनकुटा नगरपालिका ३ पारिपात्तलेका कृषक डिल्ली बहादुर कार्कि बारीमा मकै लगाएको र आँगनमा मकैको थाक्रो राखेको स्मृति बाट हराउँदै गएको बताउँछन् । यसको कारण हो

शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुँदै पाख्रीवासको तालतलैया

धनकुटा खबर । पाख्रीवास ४ सिमसार (तालतलैया) क्षेत्र पछिल्लो समय शैक्षिक भ्रमण स्थलको रुपमा समेत विकास हुदै गएको छ । यहाँ अहिले विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरु भ्रमणका लागि आउने गरेकाछन्

सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने कांग्रेस धनकुटाको निर्णय

धनकुटा खबर, पौष २ । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय मेलमिलाप दिवसको दिन पौष

८ दिन बितिसक्दा पनि उद्योग बाणिज्य संघ धनकुटाको ताला खुलेन, थपियो ताला माथी अर्को ताला

धनकुटा खबर, १ पुष । ताला लागेको ८ औं दिन बितिसक्दा पनि उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लागेको ताला खुल्न सकेको छैन् । मंसिर २३ गते भएको ४५ औं महासंघको

बाल कल्याण प्रावि धनकुटामा वि.व्य.स. र शिक्षक अभिभावक संघ गठन

धनकुटा खबर । बाल कल्याण प्रावि के’रावारी चाैविसे २ धनकुटाकाे अाज ७-७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएकाे छ । नव गठित वि व्या स

६० घरपरिवार एकै ठाउँ भेला भएर पाख्रीवासका भुजेलले उधाैलि पर्व मनाए

धनकुटा खबर, मंसिर ३० । धनकुटाकाे पाख्रीवासका भुजेल जातिले अाज उधाैलि पर्व मनाएका छन् । उनिहरुले पाख्रीवास ४ काे टुप्पि डाडामा सुनसरीबाट ल्याईएका भुजेल पुराेहित (पूजारामे) वाट पूजा पाठ गर्दै

दुहवीले हातपार्यो धनकुटा गोल्डकपको पहिलो उपाधि

धनकुटा खबर, मंसिर ३० । धनकुटाको हिलेमा सञ्चालित प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि दुहवी फुटवल क्लवले हातपारेको छ । प्रतियोगिताको फाईनलमा आज धरान फुटवल क्लव सँग भीडेको उस्ले ११-१२

धनकुटामा पनि फोटो पत्रकार महासंघ गठन

धनकुटा खबर । धनकुटामा आज बसेको पत्रकारको भेलाले फोटो पत्रकार महासंघ गठन गरेको छ । भेलाले ७ सदस्य फोटो पत्रकार महासंघ गठन गरेको हो यसको अध्यक्षमा रमेशचन्द्र अधिकारी, उपाध्यक्षमा शर्मिला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।