समाज

धनकुटामा आगलागी, घर र गोठ जलेर नष्ट

धनकुटा खबर । धनकुटाको बेलरामा आगलागिबाट एक घर र गोठ जलेर नष्ट भएको छ । दिउँसो १ बजेतिर स्थानि राम ब पौडेलको घरमा अचानक बिजुली सट भई आगलागी हुंदा भर

पाख्रीवासस्थित सालवोटे सडक खण्डको स्तरोन्नती, अध्यक्ष भन्छन,- सर्भे भन्दा वढी काम गरेकाछौ

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ को पञ्चकञ्या सालवोटे सडक खण्डको स्तरोन्नती गरिएको छ । पाख्रीवास नगरपालिकावाट प्राप्त ६ लाख र उपभोक्ताको १ लाख गरी जम्मा ७

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सको २० औ बार्षिक उत्सव सम्पन्न

धनकुटा खबर । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाले २० औ बार्षिक उत्सव सम्पन्न गरेको छ । वि.स २०५५ सालमा स्थापना भएको धनकुटा इन्सिच्यूटले आज आफ्नो २० औ बार्षिक उत्सव

धनकुटाको पाख्रीवासस्थित भारती माविले मनायो २५ औें अभिभावक दिवस

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नम्वर १० को श्री भारती माद्ययमिक विद्यालयले आज आफ्नो २५ औे अभिभावक दिवस तथा ६८ औ वार्षिकोत्सब मनाएको छ । विद्यालय व्यवस्थापन समितिका

‘टाँकीका फूलहरु’माथि चर्चा

धनकुटा खबर । स्रष्टा दाजु गुरुङको हालै प्रकाशनमा आएको कथा संग्रह टाँकीका फूलहरुमाथि आज धनकुटामा कृति कृतित्व चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य तथा संस्कृति अनुसन्धान

विविध कार्यक्रम गर्दै बहुमुखी पाठशाला धनकुटाले मनायो स्थापनाको पहिलो बर्ष

धनकुटा खबर । धनकुटा बहुमुखी पाठशाला धनकुटाले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापनाको पहिलो बर्ष मनाएको छ । पाठशालाले “अवसर हामीलाई दिनुहोस सिर्जनात्मक छन हाम्रा पाइलाहरु” भन्ने सन्देश सहित

नेपाली सेनाले गर्यो सचेतना मुलक प्रदर्शनी

धनकुटा खबर । सुख्खा र हिउँदको समयमा आगलागीको जोखिम बढी हुने समय भएकोले यस्तो जोखिमलाई कम गर्ने उद्धेश्यले आगलागी सम्वन्धी नेपाली सेनाको सचेतना मुलक प्रदर्शनी धनकुटाको तल्लोटुडीखेलमा सम्पन्न भएको छ

शहिदको स्मृतीमा धनकुटामा श्रद्धाञ्जलीसभा !

धनकुटा खबर । २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा सवारी हुदा बम बिस्फोटन गराएको अभियोगमा मृत्यूदण्ड दिईएका शहिद भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ वहादुर थापाको स्मृतीमा आज

धनकुटा-१ ले जित्यो अन्तर वडा स्तरिय खुल्ला भलिबल

धनकुटा खबर । धनकुटाको उत्तरपानीमा सञ्चालित अन्तर वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिताको जीत धनकुटा नगरपालिका वडा नं १ ले हात पारेको छ । २८ सय ५५ औ सोनाम ल्होसारको अवसरमा

माग अनुसार कफी उत्पादन गर्न नसक्नु विडम्बना !

धनकुटा खबर । विश्व बजारमा नेपालमा उत्पादन भएको कफीको माग अत्याधिक भएपनि माग अनुसारको उत्पादन गर्न नसक्नु विडम्बना भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । कफि खेतिको विकास र विस्तारका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।