धनकुटा खबर । पोखराको पृथ्वी चोकमा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक भत्क्याईएको प्रति नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाले घोर भर्त्सना गरेको छ । परिषदले
धनकुटा खबर । पर्यटन दिवसको अवसर पारी हिले पर्यटन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको आयोजनामा आज हिले बजार सरसफाई गरिएको छ । विहान ७ वजेवाट हिले पुच्छर तोङ्गवाचोक
धनकुटा खबर । दशैंको ७ औ दिनको अबसरमा आज धनकुटाको दशै घरमा पनि फूलपाती भित्राईएको छ । धनकुटाको बालमन्दिरमा रहेको फूलपाती घरबाट ल्याईएको फूलपातीलाई तल्लो टुंडिखेलमा पूजा र बडाई गरेपछि
धनकुटा खबर । नजिकिदै गरेको दशै-तिहार तथा अन्य चाड पर्वलाई लक्षित गरी धनकुटाको चौविसे गाउँपालिकाको विभिन्न सडकमार्ग सरसफाई गरिएको छ । जस अनुसार सो गाउपालिकाको सोगुम सुरुङ्ग दोभाने जोड्ने पैदल
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का वृद्धवृद्धा, अशक्त तथा अपाङ्ग व्यक्तिले घरघरमै सामाजिक सूरक्षा भत्ता थापेका छन् । ४ नं वडा का वडाध्यक्ष सहितका अन्य जनप्रतिनीधिहरुले
धनकुटा खबर । नेपाल स्वतन्त्र यातायात मजदुर संगठन हिलेको आयोजनामा आज हिलेमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संगठनका अध्यक्ष सिंह तितुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल
धनकुटा खबर । बौद्धिक बिकास समाज धनकुटाले आफ्नो भवन निमार्णको सहयोगार्थ चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २७ औं बार्षिक उत्सबको अबसरमा आयोजना गरिएको उक्त चिठ्ठाको प्रथम पुरस्कार विश्वा
धनकुटा खबर । बिजया दशमी तथा बर्षभरी मनाईने चाडपर्वको अवसर पारेर प्रेस यूनियन धनकुटा शाखाले शुभकामना आदनप्रदान गरेको छ । यूनियनका शाखा अध्यक्ष यानिन्द्र तिगेलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न
धनकुटा खबर । शुक्रबार देखि शुरु भएको डाक्टरहरुको आन्दोलनका कारण ५ औ दिन पनि धनकुटा अस्पतालको ओपिडी सेवा बन्द रहेको छ । ओपिडी सेवा बन्द भएपछि उपचार गर्नको लागि सर्वसाधारणहरुले
धनकुटा खबर । दशै विदा अगावै कार्यलयका प्रमुखहरु दशै विदा लिई घर गएकाले सेवाग्राहीहरु मर्कामा परेकोमा जिल्ला समन्वय समितिका संयोजक टंक चौहानले आपत्ति जनाउनु भएको छ । संयोजक चौहानले उक्त