धनकुटाका ७६ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नमूना संकलन गरी कोरोना जाँचका लागि पठाईयो

धनकुटा खबर । धनकुटाका ७६ जनाको नमुना संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । साँगुरीगढीका २४ पाख्रीवास नगरपालिकाका ४ र शहिदभूमी गाउँपालिकाका ४८ जनाको

धनकुटाका स्वाथ्यकर्मीमा कोरोना संक्रमण पुष्टी – थलथले र पिप्ले बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा !

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिकामा कार्यरत एक स्वाथ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भए पछि थलथले र पिप्ले बजार क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ । शहिदभूमि गाउँपालिको सिसिएमसीको बैठकले

धनकुटाकी प्रदेश सांसद श्रेष्ठको संम्पर्कमा आएका ५० जनाको स्वाव परिक्षणका लागि पठाइयो

धनकुटा खबर । धनकुटाकी प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ र उनका पतीमा कोरोना रिपोट पोजेटिभ आए पछि धनकुटामा उनिहरुको संग सम्पर्कमा रहेका ५० जनाको स्वाव संकलन गरि परिक्षका लागि

प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण – हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

विराटनगर, साउन ३० । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १

प्रदेश १ मा एकै दिन १९ सयको कोरोना परीक्षण गरियो

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । आज मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत

धनकुटाका सभासद् दम्पतीलाई कोरोना संक्रमण

धनकुटा खबर । धनकुटाका सभासद् दम्पतिलाई कोरोना भएको छ । प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ (जुली) श्रेष्ठ र उनकी पति नयन श्रेष्ठलाई कोरोना पोजेटिभ भएको हो । धनकुटा नगरपालिका

धनकुटामा एक जनालाई कोरोना संक्रमण पुष्टी

धनकुटा खबर । धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको छ । कुवेतबाट आएका धनकुटा नगरपालिका वडा नं. २ का ३२ बर्षिया पुरुषमा संक्रमण पुष्टि भएको हो । धरान स्थित बिपी

धनकुटा सहित यी ७ जिल्लामा कोरोना सङ्क्रमण शून्य !

काठमाडौँ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज

धनकुटाबाट कोरोना परिक्षणका लागि पठाइएको ३१ जनाको रिपोर्टको आउन बाँकी !

धनकुटा खबर, १४ साउन । धनकुटाबाट कोरोना परिक्षणका लागि पठाइएको ३१ जनाको रिपोटको आउन बाँकी रहेको स्वाथ्य कार्रयालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनुभयो । चौविसे गाउँपालिकाका १५ र शहिदभूमि

धनकुटामा ११ जनाले जिते कोरोना !

धनकुटा खबर । धनकुटामा कोरोना संक्रमित भई कोरोनालाई जितेर र्फिनेको संख्या ११ पुगेको छ । कोरोना संक्रमित भई आज सम्म २ महिला र ९ पुरुष निको भएको स्वाथ्य कार्यलय धनकुटाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।