छथर जोरपाटीले शुरु ग¥यो भु–उपयोग नीतिका लागि सर्भेक्षण ! अब जथाभावी प्लटिङ्ग,उत्खनन् तथा मनपरी जमिन क्षयको काम बन्द हुनेछन्

नारायण कुमार राई/धनकुटा,३१ साउन । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकाको भूमिलाई बैज्ञानिक तरिकाले अधिकतम उपयोगमा ल्याउन भु–उपयोग नीति लागु गर्नका लागि कामको थालनी गरेको छ । पालिकाले उक्त नीति लागु

घरमा आ’गो लगाई घरबाट नगद र सुनका गहना चोरी

धनकुटा,माघ ३० । धनकुटाको छथरजोरपाटी गाउँ पालिका वडा न. ४ साबिक तेलिया गाबिस वडा न. २ गुठ गोगुन पानी टोलमा पुर्ण बि.क को घरमा राती आ गो लगाई सोही टोलका

छथरजोरपाटीमा अगुवा महिलाहरुलाई क्षमता बिकास तालिम

नारायण कुमार राई, धनकुटा खबर । छथरजोरपाटी वडा नं.५ र ६ का अगुवा महिलाहरुलाई नेतृत्व बिकास तालिम दिईएको छ । गाउँपालिकाको सहयोग तथा सामुदायिक सन्चार केन्द्र धनकुटाको आयोजनामा एक दिने

परिवर्तनको पक्षमा धनकुटा छथरजोरपाटीका यूवा !

धनकुटा खबर । धनकुटाको छथरजोरपाटीका यूवाहरु परिवर्तनको पक्षमा रहेको एक कार्यक्रमका यूवाहरुले वताएका छन । चाडपर्वको अवसरमा नेपाली कांग्रेस छथरजोरपाटीले आज आयोजना गरेको शूभकामना आदन प्रदान कार्यक्रममा सहभागी नेता तथा

धनकुटाको छथरजोरपाटीमा ५०७ कुकुर-विरालोलाई खोप लगाईयो

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँ कार्यपालिकाका विभिन्न वडाका ५ सय ७ घर पालुवा कुकुर विरालोलाई आज रेविज रोग विरुद्धको खोप लगाईएको छ । १४ औं रेविज दिवसको अवसरमा गाउँकार्यपालिकाको

धनकुटाको छथरजोरपाटीले भदौ २४ गते सम्म लागु हुने गरी गर्यो यस्ता निर्णय

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले भदौ १८ बाट लागु हुने गरी २४ गते सम्म गाउँपालिकाबाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णयलाई थप गरेको छ

छथरजोरपाटी गाउँपालिकाले थप गर्यो अत्यावश्यकिय सेवा बाहेका सेवा बन्द गर्ने निर्णय

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले भदौ ७ बाट लागु हुने गरी १३ गते सम्म गाउँपालिकाबाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णय लाई थप गरेको

धनकुटाको छथरजोरपाटीले पनि बन्द गर्यो अत्यावश्यकिय बाहेका सबै सेवा

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आज बाट लागु हुने गाउँपालिका बाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने भएको छ । कोरोना भाइरसको जोखिम लाई कम

धनकुटाको छथरजोरपाटीमा काममा आधारीत माम कार्यक्रम

मानवी मोक्तान, धनकुटा खबर । विस्वमा माहामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस कोभिट १९ का कारण विस्व नै आ,क्रान्त बनेको अवस्था रहेकोछ । नेपालमा पनि दिनानुदिन संक्रमण बढ्दै गइरहेको अवस्था छ

धनकुटाको छथरजोरपाटीमा पनि मजदुर परिवारलाई राहत वितरण गर्न थालियो

धनकुटा खबर, चैत २५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका दैनिक ज्यालादारी काम गरी परिवार चलाइरहेका असहाय, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको छ । दैनिक ज्यालादारी मजदुरी गरि परिवार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।