अर्थमन्त्री खतिवडाले आज रा,जिनामा दिने

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा .युवराज खतिवडाले आज रा,जिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले रा,जिनामा दिन लागेका हुन् । नेकपाको स्थायी समितिले बैठकले एकै

कोरोना त्रा,स – उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम र प्रदेश १ मा हुने नेकपाको प्रशिक्षण स्थगित

काठमाडौँ, २० फागुन । कोरोना भा,इरस (कोभिड–१९) को सम्भावित ख,तरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन

उच्च आ,त्मबलका साथ अस्पताल हिंडेका प्रधानमन्त्री ओलीको बुवाको अनुहारमा भने भा,वुकता देखियो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्र,त्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भ,र्ना भएका छन् । ९० वर्षीय बुवाको आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल हिंडेका थिए ।

देशलाई बिजुलीबाटै धनी बनाउँछौ – कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई बिजुलीबाटै धनी बनाइने बताउनुभएको छ । उहाँले सरकार अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न विद्युत प्राधिकरण लागि

१६ दिनको क्वारेन्टाइन बसाइँ पछि १७५ नेपाली खुशी हुँदै घर फर्किए

भक्तपुर । चीनको वुहानबाट सरकारले उ,द्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि आज सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन बसाइँको १४औँ दिनमा गरेको नाक र

कोरोनाका कारण करिश्माले होली नमनाउने, होली खर्च भट्टराई परिवारलाई

काठमाडौं, १९ फागुन । नायिका करिश्मा मानन्धरले यसपटक होली नमनाउने भएकी छिन् । कोरोना भा,इरसका कारण उनले यस वर्ष होली नमनाउने भएकी हुन् । करिश्माले होलीमा खर्च हुने रकम दि,वंग,त

धरान-मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन कार्य अझैं सुरु हुन सकेन

धनकुटा खबर । १ नं. प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघा,ट सु,रुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को

प्रधानमन्त्री ओली अस्पताल भ,र्ना – समीक्षा पनि अस्पतालमा

काठमाडौं । पुनःमिर्गौला प्र,त्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्र,त्यारोपण हुनेछ । सत्तारुढ

शुभेच्छुकहरूलाई धन्यवाद दिँदै अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले दिनुभएको सन्देश यस्तो छ (हेर्नुहोस् भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मि,र्गाैला दिन उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवाली अस्पताल पुगेकी छन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार

उद्योग बाणिज्य संघ धनकुटाको अध्यक्षमा विजयसन्तोषी निर्वाचित

धनकुटा खबर, १९ फागुन । धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा विजयसन्तोषी राई निर्वाचित हुनु भएको छ । निर्वाचन प्रकृया सर्वसम्मत रुपले अगाडी बढेपछि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार राई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।