नेपाल कोरोनाको उच्च जो,खिममा रहेको भन्दै बहराइन जान लागेका ३० जना नेपाली दुबईबाट फि,र्ता पठाइए

काठमाण्डौ । रोजगारीका लागि बहराइन जान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फि,र्ता पठाइदिएको छ । नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च

कोरोना भा,इरसबाट जोगिन अन्तर्राष्ट्रिय उडानमा रो,क लगाउन सर्वोच्च अदालतको आ,देश

काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले कोरोना भा,इरसबाट जो,गिनका आवश्यक परेका अन्तराष्ट्रिय उडानमा पनि रो,क लगाउन आ,देश दिएको छ । सोमबार सर्वोच्चले सरकारको नाममा आ,देश दिँदै कोराना भा,इरस कोभिडः १९

क,रेन्ट लागेर धनकुटाको पाख्रीबासमा एक युवकको मृ,त्यु

धनकुटा खबर, फागुन १९ । धनकुटाको पाख्रीवास नगरपालिका ६ फलाटेमा क,रेन्ट लागेर एक व्यक्तिको मृ,त्यु भएको छ । मृ,त्यू हुनेमा २६ वर्षका पवन राई रहेकाछन् । प्रहरी कार्यालय पाख्रीवासका प्रहरी

अक्षरको गिटी कु,ट्दै हिडिरहेको मान्छे हुँ म – विप्लव ढकाल

काठमाण्डौं । आफूलाई अक्षरको गिटी कु,ट्दै हिडिरहेको मान्छे बताऊने साहित्यको उर्भर भूमि भोजपुर जिल्लाको तत्कालिन याकु गा.वि.स. मा ज,न्मनुभएका कवि विप्लव ढकालका हिउँको यात्रा, चि.ताको ज्वा.ला, अन्तिम नायिका, कालो मध्यान्तर,

डा ज्ञवालीको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्र,त्यारोपण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र,त्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रा,न्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । प्र,त्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो

समीक्षाले दिइन् प्रधानमन्त्री ओलीलाई मृ,गौला

काठमाडौं । प्रधानमन्त्री केपी ओली मृगौला प्र,त्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृ,गौला प्र,त्यारोपण गर्ने समय तोकेका छन् । प्रधानमन्त्री ओली लामै

भारतीय प्रम मोदीद्वारा प्रधानमन्त्री ओलीको सफल श,ल्यक्रि,या र शी,घ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल श,ल्यक्रियाको शुभकामना दिनुभएको छ । मोदीले सोमबार एक ट्वीट गर्नुहुँदै प्रधानमन्त्री ओलीलाई सफल श,ल्यक्रिया र शी,घ्र स्वास्थ्य लाभको कामना

होलीमा कोरोनाको डःर – पानीमा नभि,ज्न र भि,डभाडमा नजान डाक्टरको अनुरोध

काठमाण्डौ । कोरोना भा,इरसको जो,खिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भि,ज्दा तथा भि,डभाडमा रङ‍्ग अबिर द,ल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको निधारमा ‘थर्मल ग,न’ (भिडियो सहित)

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना भाइरस सं,क्रमणको प,रीक्षण गरिएको छ । भारत भ्रमणबाट फर्किएका पूर्वराजाको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार कोरोना सं,क्रमण प,रीक्षण गरिएको हो । ज्ञानेन्द्र गत साता प,त्नी कोमलसहित

कोरोना फै,लिए सं,कटका,ल घोषणा गर्ने सरकारको तयारी

काठमाण्डौं, १९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमणले म,हामा,रीको रुप लिए देशभर स्वास्थ्य सं,कटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।