अडियो प्र,करणको प्रमाणसहित अदालत पुगे गोकुल बाँस्कोटा

काठमाडौं । सेक्यूरिटी प्रेस खरिद प्र,करणमा क,मिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट रा,जीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रवि,रुद्ध गा,ली बे,इज्जती

हिले मावि धनकुटाको नव निर्मित भवनको स,मुद्घा,टन

धनकुटा खबर, फागुन १६ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेको नव निर्मित ४ कोठे भवनको आज समुद्घाटन गरिएको छ । संघिय संषद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा विद्यालय

चर्चित नायक अनमोल केसी वि,रुद्ध प्रहरीमा उ,जुरी

काठमाडौं, फागुन १६ । चर्चित नायक अनमोल केसीवि,रुद्ध प्रहरीमा उ,जुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीवि,रुद्ध ठ,गी गरेको अ,भियोगमा उ,जुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट

ब,च्चाबोकेकी म,हिलालाई पु,रूष इ,न्स्पेक्टरले हा,ने ला,ठी (हेर्नुस् भिडियो सहित)

काठमाडौं, १६ फागुन । हेमा श्रेष्ठमाथि ला,ठी प्र,हार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि का,रबाही हुने भएको छ । पूर्व जर्नेल हेम खत्रीसँग पुरानो स,म्बन्ध दा,बी गर्ने माला शाहको पक्षमा भैंसेपाटीमा ध,र्ना

धनकुटा देखि धरान सम्म ‘एकल म्याराथुन’ दौ,डदै धनकुटाका देविन्द्र !

धनकुटा खबर, १६ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा वहराईनमा वस्दै आउनु भएका धनकुटा नगरपालिका वडा नं ७ का वर्ष ३७ का देविन्द्रवहादुर लिम्वुले भोली बिहान ५ बजे बाट धनकुटा देखि

धनकुटाका ज्ञानु पोखरेल बिदेशमा – २ घडेरी बे,ची घरको सबै स,म्पती लिएर श्री,मती बे,पत्ता (भिडियो सहित)

नेपालका धेरै युवाहरु बैदेशिक रोजगारीका शिलशिलामा खाँडीका विभिन्न देशमा छन् । बिदेशिनु उनिहरुको रहर होइन बा,ध्यता हो । निहरु आफ्ना इच्छा चाहना त्या,गेर परिवारको खुसीका लागी सता समुन्द्र पारिको देशमा

धनकुटामा जलवायु सम्वन्धी सचेतना कार्यक्रम हुने

धनकुटा खबर । ‘हिमाली ब,चाऔं, नदी जो,गाऔं’ भन्ने मूल नाराका साथ मानव अधिकार तथा शान्ति समाज धनकुटाको आयोजनामा फागुन १७ गते शनिवार धनकुटामा जलवायु परिर्वतन र विश्वव्यापी उष्णता र त्यसबाट

प्राकृतिक स्रोतलाई व्याक्तिको मात्र हितमा लगाउनु हुन्न – प्रजिअ धनकुटा

धनकुटा खबर, १६ फागुन । सामुदायीक वनहरुको संरक्षण कुनै एक निकाय वा संस्थाले मात्र नगरे र यसमा सबैको दायित्व हुनु पर्ने र वन जोगाउँन आवश्यक रहेको धनकुटामा आज आयोजीत एक

कोरोना भा,इरसबाट बच्न नेपालीको तयारी पुगेन – विमानस्थलमा ‘शुन्य’ सा,वधा,नी – बिना चे,कजाँच यसरी भि,त्रीदै यात्रुहरु (भिडियो सहित)

काठमाडौं । विश्वभर म,हामा,रीका रुपमा फैलिरहेको कोरोना भा,इरस (कोभिड १९)बाट विश्व नै त्र,सित छ । यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइ,रसबाट आ,क्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म

मैले केक छुँदा पत्रकार रो,ए – प्रम ओली

काठमाडौं, फागुन १५ । जन्मदिनमा फजुलखर्च गरेको आ,रोप बे,होरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले जनताले रमाइलो गरेको देख्न नसकेको आ,रोप लगाएका छन्। पाँचथर यासोक र रानीगाउँ पानी नपाएर काकाकुल हुने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।