स्वास्थ्य/जीवनशैली

पाख्रीवास आधारभुत अस्पताललाई आराम कुर्सी प्रदान

धनकुटा । नेपाल निजामती कर्मचारी युनियन धनकुटाले पाख्रीवास आधारभुत अस्पताललाई आराम कुर्सी प्रदान गरेको छ । कर्मचारी युनियन दिवसको अवसर पारी आज पाख्रीवास अस्पतालमा एक कार्यक्रमको आयोजना गरि पाख्रीवास नगर

जिल्ला अस्पताल धनकुटाका आइसीयू र भेण्टिलेटर संचालनमा आउन सकेन

धनकुटा,१७ भदौ । प्रदेश–१ सरकारले बिशेषज्ञ चिकित्सक जनशक्ति ब्यबस्था नगर्दा जडान भएको दुई बर्ष सम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेण्टिलेटर संचालनमा आउँन सकेको छैनन् । धनकुटा अस्पतालमा ४ वटा

इलाममा सुरक्षित आवासगृह नहुँदा समस्या

मङ्गलबारे, १५ भदौ । जिल्लामा सुरक्षित आवासगृह छैन । आभासगृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्न समस्या भएको छ । देश सङ्घीयतामा जानु अगाडि महिला

धनकुटामा अहिले सम्म डेंगु बिरामी फेला परेको छैन : जिल्ला अस्पताल धनकुटा

धनकुटा, १३ भदौ लामखुट्टेको टोकाइबाट सर्ने र फैलने डेंगु रोग अन्य जिल्लामा देखिएको भए पनि अहिले सम्म धनकुटामा उक्त रोगका बिरामी फेला नपरेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । धनकुटामा

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क

काठमाडौँ, १२ भदौ । राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज

बाँकेमा कोरोना संक्रमित राख्ने होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि

प्रदेश सरकारद्वारा एम्बुलेन्स हस्तान्तरण

धनकुटा,८ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्वका साथ आफ्नो कार्यक्रम र बजेटमा राखेको बताउनु भएको छ । प्रदेश सरकार स्वाथ्य मन्त्रालय

खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।