समाज

मोरङ २ को मतगणना स्थलमै रास्वपा नेता रेग्मीको हृदयघातबाट मृत्यु

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मोरङ क्षेत्र नम्बर–२ को मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको छ। मतगणना भइरहेको स्थलमा उपस्थित रहेका रेग्मी अचानक बिरामी

उर्लाबारीकी २४ वर्षिया सुत्केरीको उपचारको क्रममा निधन

उर्लाबारी । उर्लाबारी वडा नम्बर ३ की एक सुत्केरी युवतीको निधन भएको छ । नमुना टोल निवासी २४ वर्षिया पूजा कार्कीको बिहिबार उपचारकै क्रममा धरानस्थित घोपा क्याम्पमा अल्पायूमै निधन भएको

मोरङमा हात्तीको आक्रमणबाट तामाङको मृत्यु

बेलबारी । जङ्गली हात्तीको आक्रमणबाट बिहिबार साँझ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका ४५ वर्षीय विष्णु तामाङको मृत्यु भएको छ । तामाङ घाँसपात गरी जंगलबाट घर फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणमा

मोरङको पथरी शनिश्चरेमा अटोको ठक्करबाट दुई जना गम्भीर घाइते

मोरंग । मोरङको पथरी शनिश्चरे–६ मंगलबारेमा अटोको ठक्करबाट दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन् । शुक्रबारेबाट यात्रु लिएर द्रुत गतिमा पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ९२९० नम्बरको

ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत फुङलिङ नगरपालिका–९ हाङ्देवा स्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले

वडाध्यक्षमाथि ढुंगा प्रहार

धनगढी । कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ । कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

उदयपुरमा प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान

लेटाङका २५ वर्षीय अनीश राई साउदीमा सम्पर्कविहीन

लेटाङ,२० फागुन । लेटाङ २ मोरङ घर भई वैदेशिक रोजगारीका लागि साउदी अरबको जेद्दामा कार्यरत २५ वर्षीय अनीश राई गत २७ फेब्रुअरी २०२६ देखि सम्पर्कविहीन भएका छन्। जेद्दाको अल खुम्राह

भोलि निर्वाचनका दिन कस्तो रहला मौसम ?

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको ‘निर्वाचन विशेष

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

पोखरा, फागुन २० गते । साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।