समाज

पाँचथर सदरमुकाम फिदिममा चासोक तङनाम (न्वागी) उधौली पुजाको अवसर चासोक मेला लाग्ने

फिदिम । पाँचथर सदरमुकाम फिदिम स्थित ऐतिहासिक, धार्मिक स्थल सुम्जिरी सुम्हालुङ आम्बेप?जमा अघिका वर्षहरु जस्तै यो वर्षपनी चासोक तङनाम (न्वागी) उधौली पुजाको अवसर चासोक मेला लाग्ने भएको छ । सुम्जिरी

सुनकोशी पुलबाट हाम फालेर वेपत्ता भएका कार्की अझै परेनन् फेला

ओखलढुंगा । गत मंसिर १७ गते कटारी १४ घुर्मी र आेखलढुंगाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट हाम फालेर वेपत्ता भएका लुप्तबहादुर कार्की (मिश्र) अझै फेला परेका छैनन् । कटारी ३ का

बलात्कार पछि हत्या गरिएकी अंशु गौतमको २ महिना पछि दाहसंस्कार

लेटाङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहसंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो

ताप्लेजुङमा शसस्त्र प्रहरीले बरामद गरेको ६ सय केजी बढी अवैध माछा नष्ट

ताप्लेजुङ, मंसिर २३ गते । शसस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरि नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको

जेनजी आन्दोलनका क्रममा इलाममा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा १५ जना पक्राउ

इलाम । जेनजी आन्दोलनक्रममा भदौ २३ र २४ गते इलाममा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम, झापा र ताप्लेजुङका बासिन्दा

गोवाको भीषण आगलागीमा झापाका दुई जना सहित चार नेपालीको मृत्यु

झापा । भारतको गोवामा शनिवार मध्यरात भएको भीषण आगलागीमा परी दुई झापाली युवासहित चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये भद्रपुर नगरपालिका–३, गोलेचोकका सविन खाती र कचनकवल गाउँपालिका, बगान

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, मंसिर २३ गते । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको

उदयपुरमा नालीको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकमा नालीमा जमेको पानीमा डुबेर २ वर्षीय योङहाङ राईको मृत्यु भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता घर भई हाल मोतिगडा चोक बस्दै आएका

गोवाको नाइटक्लबमा मृत्यु हुने नेपालीको संख्या ५ पुग्यो

नयां दिल्ली । भारतको गोवास्थित अर्पोराकाे नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा शनिबार मध्यराति आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको

बहुविवाह मुद्दामा फरार एक जना पक्राउ

डोटी । बहुविवाह मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।