समाज

लेटाङमा बलात्कारपछि हत्या गरिएकी अंशु गौतमको दुई महिनापछि आज अन्तिम दाहसंस्कार गरिंदै

लेटाङ। मोरङको लेटाङ २ फडानीमा बलात्कार पछि हत्या गरिएकी १२ बर्षिया बालिका अंशु गौतमको २ महिनापछि अन्तिम दाहसंस्कार गरिने भएको छ । स्थानीय नवीन गौतम र भीमकुमारी गौतमकी १२ बर्षिय

दुर्गा प्रसाईं समर्थकको मोरङ जिल्ला प्रशासन अगाडि धर्ना

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले सोमबार (मंसिर २२) जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन् । प्रसाईंका मागमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू नाराबाजीसहित विरोधमा उत्रिएका हुन् ।

विराटनगरबाट पक्राउ परे जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागी फरार कैदी

मोरंग । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागार काठमाण्डौबाट भागी फरार रहेका अपहरण तथा शरिर बन्धक मुद्धामा कैद सजाय तोकिएका कैदी पक्राउ परेका छन् । भारत घर

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, मंसिर २२ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको

उदयपुरको गाईघाटबाट घांस काट्न जान्छु भनेर हिंडेकी सुनिता सम्पर्कविहीन

उदयपुर । गाईघाटबाट घाँस काट्न जाँदा ५ दिनअघि बेपत्ता युवति अझै भेटिएनन् । उदयपुरको गाईघाटबाट ५ दिनअघि बेपत्ता भएकी युवतिको अझै पत्ता लाग्न सकेको छैन । सदरमुकाम गाईघाट बजारस्थित बाबारानी

सुनसरीमा सफारी चालकको गोली हानेर हत्या गरेको आरोपमा सात जना पक्राउ

सुनसरी, मंसिर २२ गते । सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री

रतुवामाईमा ट्रकको डालामा भेटियो ६ सय ७८ किलो गांजा ,धनकुटाका दुई जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

झापाको दमकबाट लागुऔषध सहित युवक पक्राउ

झापा । मोरङको बिराटनगर महानगर–१ स्थायी घर भई हाल झापा दमक नगरपालिका–५ बस्दै आएका १९ वर्षीय निरज मुखिया लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका छन्। मंगलवार साँझ करिब

उर्लाबारीबाट हराएकी किशोरी दुहबीमा फेला

मोरंग । उर्लाबारी नगरपालिका वडा नम्बर ३ दुर्गा चौककी १८ वर्षीया सन्जु भुजेल सकुशल रूपमा फेला परेकी छन्। गत शुक्रबार दिउँसो करिब १ बजे दुर्गा च‍ोकस्थित ठूलो बुबाको घर जाने

कोशी सहित यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपात हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।