समाज

राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

धनकुटा, २४ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित भएका छन् । युवा संघको आज सम्पन्न नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका

चौबिसेमा वडाका १९ जनाले पाए रोजगार

पबित्रा राना/चैत २३,(चौबिसे),धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा नम्बर १ का १९ जना ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका छ्न । रोजगार सगै वडाको गाउँ टोलका बिकास निर्माणको काम

धनकुटाको पाख्रिबासमा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति

धनकुटा,चैत २४ । धनकुटामा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति भएको छ । चैत २३ गते बेलुका ७:३५ बजे जिल्लाको पाख्रिबास नगरपालिका ९ उत्तरपानीमा आगलागी हुंदा उक्त

धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ निगालेका ४३ बर्षिय राजेन्द्र तामांग रहेका छन् । तामांगले आफ्नै घरमा गोरु

फलैंचा निर्माण गरेर मनाए महालक्ष्मीका कार्कीले आफ्नो जन्मदिन

धनकुटा । धनकुटाको महालक्ष्मीमा जन्म दिनको अवसर पारेर फलैंचा निर्माण गरिएको छ ।  महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मुगाली गाँउको पिपल डाँडा(भाईरल डाँडा)मा स्थानिय सुरेश कार्कीले स्थानिय बासीहरुको सहयोगमा

नेकपा एमाले पाख्रिबास नगरले १० वटै वडामा सम्पन्न गर्यो अधिबेशन,कुन वडामा को बने अध्यक्ष ?

धनकुटा,चैत २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाख्रिबास नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्न गरेको छ । आज पाख्रिबास नगरपालिका वडा नं. ७ को दोस्रो वडा अधिवेशन

कोशी प्रदेशको पर्यटन योजना बनाउन मन्त्रालय धनकुटामा

नारायण कुमार राई/धनकुटा,२२ चैत । आउने बर्ष क२०८२ लाई पर्यटन बर्षका रुपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन,बन तथा वावतारण मन्त्रालयले धनकुटामा सरोकारवाला संग छलफल गरेको छ

पाख्रीवासमा कृषि फार्म तथा कृषकहरुलाई हाते ट्याक्टर, माहुरीको घार र फलफुल टिप्न उपयोग गरिने सामाग्री वितरण

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिकाले नगरका विभिन्न वडाका कृषि फार्म तखा कृषकहरुलाई हाते ट्याक्टर, माहुरीकाे घार र फलफुल टिप्न उपयाेग गरिने सामाग्रि वितरण गरेकाे छ । नगरपालिकामा आज एक कार्यक्रमकाे

कोशी पर्यटन बर्षको सन्दर्भमा धनकुटामा छलफल

धनकुटा, २२ चैत्र । धनकुटामा २०८२ लाई पर्यटन बर्षको रुपमा मनाउँन लागेको कोशी प्रदेश सरकारले सरोकारवालाहरुसाग छलफल सुरु गरेको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन बर्ष

धनकुटाको साँगुरीगढी खुँडीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरू

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-८, खुँडीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरू भएको छ। साँगुरीगढी गाउँपालिकाबाट आर्थिक वर्ष ८१/८२ देखि ८२/८३ मा सम्पन्न हुने ९५ लाख बराबरको भवन निमार्णको काम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।