समाज

धनकुटामा गगनको गर्जन : २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य छ

धनकुटा, ३० चैत । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य भएको बताएका छन् । धनकुटामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका

धनकुटामा साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वर्दनका लागि फोटो प्रदर्शनी सुरु

धनकुटा,२८ चैत । हनुमानढोका दरबार संग्रालयको आयोजना तथा कोशी प्रदेश संग्रालय धनकुटाको सहयोगमा धनकुटाको कोशी प्रदेश संग्रालयका आज बाट एक महिने फोटो प्रदर्शनी सुरु भएको छ । साँस्कृतिक सम्पदाको संरक्षण

धनकुटाको सहिदभूमिमा घरको पेटिबाट चिप्लिएर लड्दा घाइते महिलाको उपचारका क्रममा मृत्यु

धनकुटा,२७ चैत । धनकुटामा घरमै लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सहिदभूमि गाउंपालिका ७ पाखा टोल बस्ने भक्त बहादुर राईको श्रीमति अन्दाजी ५० बर्षिया

धनकुटामा तेस्रो कोप्चे उत्सव हुने

विकास घिमिरे /धनकुटा,२७ चैत । नयाँ बर्ष २०८२ को अवसर पारेर कुनै समय व्यापारीक रुपले धनकुटा मात्र नभएर कोशी पहाडी जिल्लाको केन्द्रको रुपमा रहेको धनकुटाको कोप्चेमा तेस्रो कोप्चे उत्सव हुने

धनकुटामा सात दिने पत्रकारिता तालिम सम्पन्न

धनकुटा,२७ चैत । धनकुटामा चैत २० गते बाट सुरु भएको आधारभूत सात दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना र नेपाल पत्रकार महासंघ

यी हुन् धनकुटाको भेडेटारबाट गांजा सहित पक्राउ परेका दुई महिला

धनकुटा,२६ चैत । धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया

धनकुटाबाट लागुऔषध गांजा सहित दुई महिला पक्राउ

धनकुटा,२६ चैत । धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया

धनकुटा नगर क्षेत्रमा उठिवास हुन लागेका आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने

धनकुटा, २५ चैत । ऋण तिर्न नसकेर उठिवास हुन लागेका धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका २९८

धनकुटाबाट भरूवा बन्दुक सहित एक जना पक्राउ

धनकुटा, २५ चैत । भरूवा बन्दुक सहित एकजना पक्राउ परेका छन् ।   छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन्  ।   पक्राउ पर्नेमा

नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अध्यक्षमा राई

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।