समाज

धनकुटामा पहिचान नखुलेको वृद्ध मृत फेला

धनकुटा,१४ चैत । धनकुटामा एक वृद्ध ब्यक्तिको लास फेला परेको छ । जिल्लाको सांगुरीगढी गाउंपालिका ९ चांदी बजार स्थित सदुवा खोलाको ओढारमा आज करिब दिनको ४ बजे उक्त शव फेला

होटल संघ धनकुटाका पूर्व सचिव घिमिरेको निधन

धनकुटा,१४ चैत । होटल संघ धनकुटाका पूर्व सचिव जयमणी घिमिरेको निधन भएको छ । धनकुटाको चुवाको बोटमा होटल संचालन गर्दै आउनु भएको घिमिरेको ६८ बर्षको उमेरमा आज निधन भएको हो

धनकुटामा पनि कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरूद्ध विरोध प्रदर्शन

धनकुटा, १४ चैत । धनकुटामा स्वतन्त्र नागरिकको एक समुहले कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध विरोध प्रदर्शन गरेको छ । धनकुटाको मदनचोकमा कार्यक्रम गर्दै समुहले इमान्दार कर्मचारी

नेकपा एमाले पाख्रिबास १० नं वडा कमिटीको अध्यक्षमा निर्मला जर्घा मगर

धनकुटा,१४ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन चैत १३ गते सम्पन्न भएको छ । अधिवेशनबाट निर्मला जर्घा मगरको अध्यक्षतामा ३५ सदस्यीय

धनकुटाको सांगुरीगढी स्थित तारेभिर सामुदायिक वनमा आगलागी

धनकुटा,चैत १४ । धनकुटाको सामुदायिक वनमा आगलागी भएको छ । जिल्लाको सांगुरीगढी गाउंपालिका ५ स्थित तारेभिर सामुदायिक वनमा हिजो बेलुका करिब ४:४० बजे आगलागी भएको हो । उक्त आगलागीले घरगाउं

धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट

धनकुटा, १४ चैत । धनकुटामा डढेलोको चपेटामा परी २ घर जलेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार चौबिसे गाउँपालिका–२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा स्थानियको २

धनकुटामा १ सय ५ किलो गांजा सहित एक जना पक्राउ

धनकुटा,चैत १४ । धनकुटामा १ सय ५ किलो गांजा बोकेको अटो सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका १ स्थित सेती चोक बस्ने अन्दाजी २६

धनकुटाको सहिदभूमि गाउँपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खाेप: सुरक्षित भविष्य पूर्ण खाेप सुनिश्चितता दिगाेपन प्रतिवद्वता ” भन्ने नाराका साथ घोषणा गरेको हो

जीवन बचाउन घर फर्किएका बिसनलाई आर्थिक संकट

नारायण कुमार राई/धनकुटा,१३ चैत । एक बर्ष अघि बैदेशिक रोजगारका लागि मलेसिया गएका धनकुटा नगरपालिका वडा नं.८ लुकुवा टोलका बिसन राई केहि दिन अघि जिउमा आलो घाउ बोकेर रित्तो हात

धनकुटामा भलिवल उत्सव हुने

धनकुटा,१३ चैत । धनकुटामा आगामी बैशाख ५ गतेदेखि २० गतेसम्म भलिवल उत्सव हुने भएको छ । जिल्ला भलिवल संघ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो । धनकुटामा बुधबार पत्रकार सम्मेलन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।