समाज

धनकुटामा एमालेले भोलि वृहत मोटरसाइकल ¥याली मार्फत शक्ति प्रदर्शन गर्ने

धनकुटा, १७ चैत । नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

नेकपा एमाले पाख्रिबास ४ नं वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट प्रनेश श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी सर्वसम्मत

धनकुटाको सहिदभूमिमा सम्पन्न सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरलाई

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं-१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका विजेता बनेसँगै शनिबार सम्पन्न भएको छ

नेकपा एमाले पाख्रिबास ९ नं वडा कमिटीको अध्यक्षमा जय बहादुर तामाङ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । चैत १६ गते सम्पन्न अधिवेशनबाट जय बहादुर तामाङको अध्यक्षतामा ३३

धनकुटाको चौबिसे मुक्तारामा खानेपानीको समस्या बढ्दै

पबित्रा राना/चौबिसे धनकुटा,१७ चैत । धनकुटाको चौबीसे गाउपालिका वडा नं.१ स्थित ठूलो मुक्तारामा खानेपानीको समस्या बढ्दै गएपछि स्थानीयले समस्या भोग्नु परेकोछ । लामो समयदेखि पानी नपरेका कारण चैत बैशाख महिना

धनकुटाको कुरुले तेनुपालाई स्याउ पकेट क्षेत्र घोषणा गर्न बिरुवा बितरण

सैलेन्द्र तामाङ /चौबिसे धनकुटा,१७ चैत । जिल्लाकै सुख्खाग्रस्त क्षेत्र धनकुटाको चौविसे गाउँपालिका वडा नं. ३ मा रहेको कुले तेनुपा गाउँलाई स्याउ पकेट क्षेत्र घोषणा गर्न बिरुवा बितरण गरिएको छ ।

एमाले सहिदभूमि ५ नं. वडा कमिटीको   दोस्रो अधिवेशन  सम्पन्न , विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहिदभूमि गाउँपालिका  ५ नं. वडा कमिटीको  दोस्रो अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनबाट  बालचन्द्र राईकाे अध्यक्षतामा  २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै वडा

स्थानीय पर्यटकको रोजाईमा पर्दै बन्दुके डांडा

चौबिसे कुरुले तेनुपा,चैत्र १६ । धनकुटाको चौविसे गाउँपालिका वडा नं ३ मा रहेको बन्दुके डांडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तमोर केरिडोरबाट करिब ५ किमि टाढा कुरुले तेनुपाको

अखिल नेपाल महिला संघ पाख्रीबास नगर अध्यक्षमा सम्झना आले

धनकुटा । नेकपा एमाले पार्टीको जनसंगठन  अखिल नेपाल महिला संघ (अनेमसंघ) पाख्रीबास नगरपालिका धनकुटाको  तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सम्झना आलेको नेतृत्वमा   ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन 

अखिल नेपाल महिला संघ सहिदभूमिको अध्यक्षमा शुसिला राई

धनकुटा । नेकपा एमाले पार्टीको जनसंगठन  अखिल नेपाल महिला संघ “अनेमसंघ” सहिदभूमि गाउँपालिका धनकुटाको  तेस्रो अधिवेशन  शुसिला राईको  नेतृत्वमा २३ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन  गर्दै सम्पन्न भएको  छ । 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।