समाज

धनकुटाको महालक्ष्मीमा बिद्युत सर्ट हुंदा एक घरमा आगलागी

धनकुटा,१९ चैत । धनकुटामा आगलागी हुंदा एक घर आंशिक रुपमा जलेको छ । जिल्लाको महालक्ष्मी नगरपालिका २ स्थित मुलखर्क बस्ने नन्द कुमार थापाको घरमा आज बिहान करिब ८ बजे आगलागी

धनकुटाबाट भरुवा बन्दुक र बारुद सहित दुई जना पक्राउ

धनकुटा,१९ चैत । धनकुटाबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ८ का ३२ बर्षिय तेज कुमार बिक र मोटरसाइकल चालक ३८ बर्षिय

धनकुटाको चौबिसे बुधबारेमा जेष्ठ नागरिकहरुको साधारण सभा सम्पन्न

पबित्रा राना/चैत १८,(चौबिसे)धनकुटा । जेष्ठ नागरिक संघ चौबिसे गाउँपालिका वडा नं.१ छ नं. बुधबारे धनकुटाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संघले वडाका २५ जना

धनकुटाको बनमा सल्कियो आगो

धनकुटा । धनकुटाको वाग्ले सल्लेरी बनमा आगलागी भएको छ । जिल्लाको धनकुटा नगरपालिका ४ स्थित वाग्ले सल्लेरी बनमा आज बेलुकाको करिब ५ बजे आगलागी भएको हो । चुरेघाटी पाखामा रहेको

धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल

धनकुटामा एमालेको शक्ति प्रदर्शन(फोटो फिचर)

नारायण कुमार राई/चैत १८, धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटामा राजाबादीहरुका बिरुद्ध वृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । गएको चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिबिधीको

धनकुटामा एमालेको मोटरसाइकल र्‍याली र जागरण सभा

धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज राजावादीका नाममा सुरु गरिएका गतिविधिको बिरोध गर्दै धनकुटामा मोटरसाइकल र्‍याली निकालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि

धनकुटामा आज एमालेले वृहत मोटरसाइकल ¥याली मार्फत शक्ति प्रदर्शन गर्दै

धनकुटा, १८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

नेकपा एमाले छथर जोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न,को-को चुनिए?

धनकुटा । नेकपा एमाले छ्थरजोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । पालिका कमिटीले ६ वटै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको हो

धनकुटाको सहिदभूमिमा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटा,१८ चैत । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहिदभूमि गाउंपालिका ३ सिरवानी बस्ने ५३ बर्षिय मन्दिर बहादुर राई रहेका छन् । हिजो दिउंसो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।