समाज

रास्वपा पाख्रीबासले गर्यो वडा नं ७ मा थापाको सभापतित्वमा वडा समिती गठन

धनकुटा,१७ फागुन । धनकुटाको पाख्रीबास नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वडा समिति गठनलाई तीब्रता दिएको छ । यसै क्रममा आज पाख्रीबास नपा ७ नं वडामा रास्वपाको वडा तदर्थ

नेकपा एमाले सहिदभूमिको अध्यक्षमा राई

धनकुटा,१६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको सहिदभूमि गाउंपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट मातृका राईको अध्यक्षतामा ६३ सदस्यीय गाउंपालिका कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेम

स्ववियु निर्वाचन हुने भए संगै धनकुटा बहुमुखी क्याम्पसमा समेत विद्यार्थीको चहल पहल

धनकुटा,१६ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन आगामी चैत ५ गते गर्ने भए संगै धनकुटा बहुमुखी क्याम्पसमा समेत निर्वाचनको चहल पहल सुरु भएको छ । आज

धनकुटाको सहिदभूमिबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

धनकुटा, फागुन १५ गते । धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धनकुटाको सहिदभुमि

वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने,मेयर तामाङले गरे शिलान्यास

धनकुटा,१४ फागुन । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित धार्मिक एवं पर्यटकिय स्थल श्री वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने भएको छ । आज उक्त मूर्तिको

धनकुटामा ट्रकको ठक्करबाट बृद्दाको मृत्यु

धनकुटा,१४ फागुन । धनकुटामा ट्रकको ठक्करबाट एक बृद्दाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ६ गोठगाउं बस्ने ७० बर्षिय नन्द कुमारी राई रहेका छन् । हिजो सांझ

धनकुटामा एक बृद्द मृत फेला

धनकुटा,१४ फागुन । धनकुटामा एक बृद्द मृत फेला परेका छन् । जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ज्यामिरे बस्ने अन्दाजी ७० बर्षिय भक्त बहादुर बस्नेत आफ्नो घरदेखि अन्दाजी ५ सय

नेकपा एमाले चौबिसेमा जीवन कटुवाल

नारायण कुमार राई/धनकुटा,१२ फागुन । जीवन कटुवालको अध्यक्षतामा ६० सदस्यीय नेकपा एमाले चौबिसे गाउँपालिका नयाँ कमिटी निर्वाचित भएको छ । पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको

साहित्यकार झमक घिमिरे धनकुटामा सम्मानित

धनकुटा,११ फागुन । साहित्यकार झमक घिमिरेलाई धनकुटामा सम्मानित गरिएको छ । इटहरीबाट संचालित प्रदेश खबर डटकमले घिमिरेलाई उहाँको घर धनकुटाको कचिडेमा सम्मानित गरेको हो । प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले

ताप्लेजुङमा केवलकार निर्माणको धनकुटामा पनि विरोध

धनकुटा, ११ फागुन । ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ९ क्षेत्रमा केवलकार निर्माणको धनकुटामा पनि विरोध गरिएको छ । कोशी नाम खारेजी जिल्ला संर्घष समिती धनकुटा र मुक्कुम्लुङ संरक्षण समिती धनकुटाले धनकुटा सदरमुकाम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।