सर्मिला राई,धनकुटा । १६ औं राष्ट्रिय वाल नाटक महाेत्सवमा अवार्ड जित्न र जिताउन सफल हिले माद्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई आज सम्मान गरिएकाे छ । यहि फागुन १ देखि ७
धनकुटा । धनकुटाको पाख्रीबास आज चर्चित कवि मञ्जुल मितेरीका कविताले गुन्जायमन बनाएको छ । पाख्रीबास कला साहित्य समाजको आयोजनामा सम्पन्न पाख्रिबास काब्य श्रृंखला अन्तर्गत आज कवि मितेरीले आफ्ना कविताहरु वाचन
धनकुटा । सहिदभूमी गाउँपालिका धनकुटाको आर्थिक वर्ष २०८१/०८२को वार्षिक कार्यक्रम अन्तर्गत न्यायिक समिति र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष न्यायिक समिति संयाेजक रत्नश्वरी राईको प्रमुख आतिथ्यमा
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा कर्मचारी विदाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा बिहीबार एक कार्यक्रमको आयोजना गरी अनिवार्य अवकास पाउनुभएका सहायकस्तर पाँचौ कर्मचारी साविक छिन्ताङ्ग गाविसको कार्यालयमा सहायक(खरिदार) र
धनकुटा,८ फागुन । धनकुटामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको छथर जोरपाटी गाउंपालिका ५ का ४६ बर्षिया खेम राज थापा मृत अवस्थामा बुधवार फेला परेका हुन् । थापा
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा सम्पन्न मेयरकप फुटबलको उपाधि वडा नं २ ले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा वडा न. २ ले वडा न. ६ लाई १-०
धनकुटा,७ फागुन । धनकुटामा पछिल्लो तीन वर्षमा भएका डढेलो र आगलागीका घटनाबाट १ सय १३ घर गोठ र ४ सय ४६ पशुचौपाया जलेका छन् । हिउँद र सुख्खा खडेरीको समयमा
धनकुटा । गत माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन भएको एचपीची खोप अभियानमा सहिदभूमि गाउँपालिकामा ८ सय २१ जना किशोरीलाई खोप लगाउन सफल भएको छ । सरकारले
धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धनकुटाको धनकुटा नगरपालिका पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धनकुटा नपाले ६७ दशमलव ६
धनकुटा, ४ फागुन । धनकुटाको पर्यटकीय तथा धार्मिक स्थलका रुपमा रहेको मुलघाटमा आज आइतबार बाट शिवमहापुराण सुरु गरिएको छ । पुराण तपाईंको संयोजन विश्रान्तिको भन्ने नाराका साथ विश्रान्ति मन्दिर परिसरमा