समाज

पाख्रीबास स्थित जाल्पादेवी माद्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन

धनकुटा । समाजमा बढ्दै गएकाे लागू आैषध दुर्व्यसन न्यूनिकरण `दूर्व्यसन विरुद्व आमाहरु´ अभियान अन्तर्गत आज धनकुटाकाे पाख्रीवास नगरपालिका ४ स्थितकाे जाल्पादेवी माद्यमिक विद्यालयमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएकाे छ ।

निर्माणाधिन रवि-राँके-भेडेटार सडक खण्डको ढाडे डाँडामा पहिरो झरेर अवरुद्व भएको सडक सञ्चालनमा

धनकुटा । निर्माणाधिन रवि-राँके-भेडेटार सडक खण्डको ढाडे डाँडामा पहिरो झरेर अवरुद्व भएको सडक सञ्चालनमा आएको छ । धनकुटाको चौबिसे गाउंपालिका ५ ढाडे डाँडामा विहान पहिरो झरी बाटो अबरुद्व भएको थियो

सहिदभूमि १ मा चालु आर्थिक वर्षमा २० वटा भन्दा बढी विकास निर्माण लगायत कार्यक्रम तथा आयोजना सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ मा चालुआर्थिक वर्ष २० वटा भन्दा बढी विभिन्न विकास निर्माण लगायत कार्यक्रम तथा आयाेजना सम्पन्न भएको छ । जस अनुसार छिन्ताङ्ग नमुना

सहिदभूमिमा आर्थिक वर्ष २०८१/०८२ को लागि ४६ करोड बराबरको बजेट प्रस्तावना पेश

धनकुटा । सहिद भूमिगाउँपालिका धनकुटाकाे दाेस्राे गाउँसभाकाे पाचौं अधिवेशनकाे दाेस्राे बैठकमा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले ४६ करोड बराबरको आर्थिक वर्ष २०८१/०८२ काे बजेट प्रस्तावना पेश गरिएको छ । शनिबार  गाउँपालिका

धनकुटामा यसरी मनाइयो १४ औं अन्तराष्ट्रिय एकल महिला दिवस

धनकुटा । आज जुन २३ तारिख, १४ औं अन्तराष्ट्रिय एकल महिला दिवस विभिन्न कार्यक्रम गर्दै मनाईएकाे छ । याे दिवसकाे अवसरमा धनकुटामा छात्रबृत्ति वितरण तथा देश व्यापी महिलाावादी अनुपम अभियानकाे

अपडेट : धनकुटामा टेम्पो दुर्घटना,४ जना घाइते(नामावली सहित)

धनकुटा । धनकुटामा आज टेम्पो दूर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका ६ सल्लेरीमा देब्रेबासबाट बसपार्क तर्फ जाँदै गरेकाे काे २ ह २५५५ नं काे टेम्पो दूर्घटना भएको हो ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै गरे आत्महत्या

धनकुटा । प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको

धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले गुनासो : दलित समुदायका परम्परागत पेशाको संरक्षणमा राज्यले ध्यान दिएन

धनकुटा,८ असार । दलित समुदायले अपनाउँदै आइरहेको परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखेसो गरेका छन् । शनिबार दलित विकास

संमृद्ध धनकुटाको परिकल्पनाकार पूर्व डिआइजी अमात्य

जीवनप्रसाद राई । गराई र भनाई अनि भनाई र गराई बीचमा फरक हुनुहुदैन यो भनाई राख्दै आफुले कल्पना गरेको जस्तै कर्म गर्ने ब्यक्ति हुन दिनेश अमात्य । धनकुटा नगरपालिका वडा

सहिदभूमिको साम्बुगाउँमा पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा  । धनकुटाको सहिदभूमि गाउँपालिका र वडावाट हालसम्म सम्पादन भए गरेको विकास निर्माण र सेवा प्रवाह सन्दर्भमा सहिदभूमि गाउँपालिका वडा नं. २ साम्बुगाउँमा शुक्रवार पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।