समाज

उत्पादनशील क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने : जिसस धनकुटाका प्रमुख निरेन तामाङ

धनकुटा,चैत २१ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले उत्पादनशील क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने बताउनु भएको छ । मेरो माईक्रो फाईनाईन्स लघुवित्त वत्तीय संस्था लि.द्धारा आज हिलेमा आयोजित

धनकुटामा विभिन्न कार्यक्रम गरि मनाइयो सहकारी दिवस

धनकुटा,२० चैत । धनकुटामा विभिन्न कार्यक्रम गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ । यसै अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले धनकुटा नगरपालिका वडा नम्बर १० उत्तरपानीमा रहेकाे आधारभूत बिद्यालयका

धनकुटाका एक ब्यक्ति बेपत्ता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं ६ निगालेका एक व्यक्ति वेपत्ता भएका छन् । सेतो भेष्ट, कालो पाईन्ट र ढाका टोपी लगाएका गहुँगोरो वर्णका वर्ष ६४ का पदम राई

धनकुटामा वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ सिद्धकाली टोल स्थित सिधुवा –जितपुर भत्री सडक छेउमा वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौः मन्त्री राई

धनकुटा, १८ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका–६

धनकुटामा तेस्रो हिले उत्सव हुने

धनकुटा,१८ चैत । धनकुटाको हिलेमा यही चैत्र २३ गते देखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । आयोजकले धनकुटामा आज पत्रकार संमेलन गर्दै उत्सव बारे जानकारी गराएको हो

धनकुटामा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

धनकुटा १८ चैत । धनकुटामा आजबाट उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उखेग कार्यलय धनकुटाको आयोजना तथा खबर पालिका मिडिया नेटवर्क धनकुटाको समन्वयमा आज

धनकुटाको महालक्ष्मीमा सम्पन्न तेस्रो अन्तर पालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाँउपालिकालाई

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सम्पन्न भएको तेस्रो अन्तर पालिका कर्मचारी स्तरीय फुटबल प्रतियोयिताको उपाधि छथर जोरपाटी गाँउपालिकाले जितेको छ । फाइनल खेलमा पाख्रिवास नगरपालिकालाई दुई सुन्य गोल अन्तरले पराजीत

धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । नवनियुक्त मन्त्री राईलाई बधाई

झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ

बिराटनगर, चैत १७ । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।