समाज

पाख्रीवास ६ का वडाध्यक्ष गुरागाईको घरमा आगजनी प्रकरण : किटानी जाहेरी दर्ता

धनकुटा । । नेपाली कांग्रेस धनकुटाले पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगजनी गरेको घट्नाको विरोध गर्दै घट्नामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

पाख्रीवास ६ का वडाध्यक्ष गुरागाईको घरमा आगजनी प्रकरण : एक जना पक्राउ

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगजनी गरेको घट्नामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष गुरागाईको घरमा शनिवार मध्ये राती आगजनी

जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

धनकुटा,१८ मंसिर । सेवाग्राहीको सुविधाका लागि ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब जिल्ला प्रशासन कार्यालय धनकुटाको हाताबाटै सेवाग्राहीले राहदानीका लागि

श्री शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० ओै वार्षिक साधारणसभा सम्पन्न

धनकुटा । धनकुटाकाे छथरजाेरपाटि गाउपालिका वडा नं ६ सिधुवामा रहेको श्री शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २० ओै वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साधारणसभामा सहकारीका अध्यक्ष मेघेन्द्र

पाख्रीबास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग विरुद्द माओवादी केन्द्र नगर कमिटिले बुझायो ज्ञापन पत्र

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा विदाको दिन पनि सरकारी सवारी साधनको दुरुपयोगलाई रोक्न ज्ञापन पत्र बुझाएको छ । नेकपा(माओवादी केन्द्र) पाख्रिबास नगर कमिटिद्वारा आज नपाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सुवेदीलाई

धनकुटाको पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगलागी हुँदा डेड लाख बराबरको क्षति

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आग्लागी हुँदा डेड लाख बराबरको क्षति भएको छ । शनिवार मध्येराती वडाध्यक्ष गुरागाईको डाडाखर्क स्थितको घरमा आग्लागीको

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभात फेरी तथा अन्र्तकृया कार्यक्रम

धनकुटा,१७ मंसिर। धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभात फेरी तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको छ । “अपाङ्गता भएका व्यक्तिहरुका लागि र तिनिहरुद्धारा नै

पाख्रिवास नगरपालिका ६ का वडाध्यक्षको घरमा मध्यरातमा आगो लगाइयो

धनकुटा,१७ मंसिर । धनकुटाको पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको डांडाखर्क स्थित घरमा मध्यरातमा अज्ञात ब्यक्तिले आगजनी गरेको छ । गुराँगाइ दम्पती सुतिरहेकै समयमा शराती घरमा आगो लगाइदिएको गुरागाइले

धनकुटामा दुर्घटना पछि अवरुद्द सडक एक तर्फि खुल्यो

धनकुटा,१७ मंसिर । शनिबार साँझबाट टिपर र अन्य सवारी दुर्घटना भए पछि बन्द रहेको धरान धनकुटा सडक एक तर्फि खुलेको छ । धरान(धनकुटा सडक खण्डको भेडेटार भन्दा ६ किलो मिटर

अवरुद्द धरान-धनकुटा सडक संचालन हुन अझै केही समय लाग्ने

धनकुटा,१७ मंसिर । शनिबार साँझबाट टिपर र अन्य सवारी दुर्घटना भए पछि बन्द रहेको धरान धनकुटा सडक अझै खुल्न सकेको छैन् । धरान(धनकुटा सडक खण्डको भेडेटार भन्दा ६ किलो मिटर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।