धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं २ तल्लो सल्लेमा अत्यधिक मदिरा जन्य पदार्थ जाड रक्सी सेवनका कारण घर झगडा तथा घरेलु हिंसा बढ्न थाले पछि मदिरा जन्य पदार्थ उतपादन तथा
धनकुटा,चैत ३० । सहिदभुमि गााउपालिकामा विपत तथा विपन्न आर्थिक साहायता कोष मार्फत गााउपालिकाले दिर्घरोगी तथा अन्य विरामी गरि अहिले सम्म जम्मा १ सय ९ जनालाई यातायात खर्च वितरण गरेको छ
धनकुटा,२९ चैत । नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाले आज बाट कपर प्रविधीको टेलिफोन लाईन लाई विस्तापित गर्दै अप्टिकल फाइवर मार्फत सेवा दिन सुरु गरेको छ । टेलिकम दुरसंचार कार्यलय धनकुटाले
नारायण कुमार राई/धनकुटा २९,चैत्र । १२ बिद्यालयहरुलाई पछि पार्दै १२ वटा स्वर्ण पदक जितेर १२ औ राष्ट्रपति तथा दोस्रो छथर गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता सिंधुवाको सगरमाथा मा.बि.बोर्डिङ्ग स्कुलले जितेको
धनकुटा,२८ चैत । चैत बित्न लाग्दा समेत पर्याप्त बर्षा नभएपछि धनकुटाका मकै खेति गर्ने किसानलाई चिन्ताले सताउन थालेको छ । चैत महिना सूरु भए संगै मकै खेति सूरु हुने जिल्लाका माथिल्लो
चैत २७,धनकुटा । धनकुटामा आज विहान बोलेरो दु’र्घटना भएको छ । हिलेतिरबाट धरान तर्फ जाँदै गरेको को १ ज २४०६ नं को बोलेरो धनकुटा ६ दिपाचोकमा दु’र्घटना हुँदा चालक सहित
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा गरिवी निवारणका लागि सीप विकास तालिम शूरु भएको छ । गाउँपालिकाको गरिवी निवारण कार्यक्रम मेड्पा को आयोजनामा सो गाउँपालिकाको ३ नं वडामा तालिम सञ्चालन भईरहेको
धनकुटा,२६ चैत । नेपाल पत्रकार महासंघको केन्द्र र प्रदेशका लागि धनकुटाबाट भएको निर्वाचन मत गणना सकिएको छ । केन्द्रले तोकेको निर्वाचन तालिका अनुसार वुधवार भएको निर्वाचनको मत गणना आज विहान
चैत २५,धनकुटा । घरेलु तथा साना उद्योग महासंघ धनकुटाको अध्यक्षमा राजेश्वर वहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आज धनकुटामा सम्पन्न २९ औ साधारण सभा तथा
चैत २५,धनकुटा । धनकुटा नगरपालिका वडा नं २ भिरगाँउका ४ सय ५५ घरधुरी किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । धनकुटा नगरपालिका, यूएनडिपिको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा