समाज

आ’गलागी पी’डित परिवारलाई राहत प्रदान

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ सिरान बजारका आ’गलागी पी’डित परिवारलाई राहत प्रदान गरिएको छ । ८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिकाले राहत स्वरुप

तरुण जागरण अभियान सम्पन्न

धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगर कमिटीले आज नगरको ३ नं वडामा तरुण जागरण अभियान सम्पन्न गरेको छ । पार्टीका तरुण युवाहरुलाई प्रशिक्षित गर्दै संगठनिक रणनीति निर्माण गर्ने लक्षका साथ

धनकुटाको एक घरमा आ’गलागी

धनकुटा, चैत ४ । धनकुटा नगरपालिका वडा नं ६ सिरानबजारको एक घरमा आज आ’गलागी भएको छ । ८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको घरमा आ’गलागी भएको हो । भान्सा कोठामा

धनकुटामा यसरी नष्ट गरियो लागु औषध गाँजा

धनकुटा,४ चैत । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटाको शहिदभूमी गाउँपालिका वडा न १ को चिच्चे धरापडाँडा र भञ्ज्याङ्ग बाट बेवारीसे अवस्थामा फेला पारेको ४ सय १० केजी लागु औषध गाँजा

छात्रा वृत्ति वितरण तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न

धनकुटा,चैत ३ । धनकुटाको चौविसे गाउँपालिकाको आयोजनमा कक्षा ११ र १२ मा विज्ञान र होटल व्यबस्थापन विषयमा अध्यन्नरत विद्यार्थीलाई छात्रा वृत्ति वितरण तथा विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरु सँगको अन्तरक्रिया

स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

धनकुटा,चैत ३ । धनकुटाको शहिदभूमी गाउँपालिका २ साम्वुगाउँ स्थितको स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य चौकीको वर्थिङ सेन्टरको प्रथम वार्षिकोत्सवको अवसर पारी ल्याव सेवा समेत सञ्चालनमा ल्याईएको

अबैध सल्ला काट्नेलाई कै’द र जरिवानाको फैसला

धनकुटा,२ चैत । खोटेसल्ला अवैधरुपमा कटान गरेको कसुरमा धनकुटा जिल्ला छथर जोरपाटी गाँउपालिका वडा नं ४ का एकजनालाई एकवर्ष कैद र दुईलाख रुपैया जरिवाना तिर्नुपर्ने फैसला अदालतले गरेको छ ।

मूल पार्टीमा फर्किन आव्हान गर्दै नेकपा एमाले धनकुटाको विशेष बैठक सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको विशेष बैठक पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच एकिकरण भइ बनेको नेकपा विधिसम्मत नदेखिएको भन्दै पूर्ववत्

पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम

धनकुटा । धनकुटाको मूर्तीढुंगा गणेशटारमा नेपाली कांग्रेसले पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल

जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, जग्गा दाताहरुलाई सम्मान र विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गर्दै मनाएको छ । हाजिरी जवाफ प्रतियोगितामा जनता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।