समाज

प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शूरु

शर्मिला राई/धनकुटा,चैत १ । धनकुटाको पाख्रीवास नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शूरु भएको छ । नगरको वडा नं २ स्थित वरचौतारा खानीगाउँ ग्रामीण सडक स्तरोन्नती आयोजना

शिक्षकलाई विभेद गरे आन्दोलन गर्छौं

धनकुटा । आस्थाको आधारमा विभेद गरि अन्याय गरे प्रतिराेध गर्दै नेपाल शिक्षक संघ सागुरीगढी धनकुटाको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । शिक्षकहरुको प्रतीनिधि सभा उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ

चोरीको मोटरसाईकल सहित एक युवा पक्राउ

धनकुटा,फागुन २९ । चो’रीको मोटरसाईकल सहित धनकुटा शहिदभूमीका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षका युवा अशिम राई रहेको प्रहरीले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा

यसकारण आईतबार छथर जोरपाटी बन्द

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले लामा जातिहरुको ग्याल्पो ल्होसारको अबसरमा स्थानिय बिदा दिएको छ । चैत १ गते आईतबार परेको अल्पसंख्यक शेर्पा जातिको महान् पर्वमा अन्यत्र बिदा नदिएपनि

जेष्ठ नागरिकलाई सम्मान

धनकुटा,२९ फागुन । जेष्ठ नागरीक नगरसमिती धनकुटाले १० वटैमा जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा अन्र्तकृया गर्ने कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिका ४ का ४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा

नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन सम्पन्न

धनकुटा । नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी

धनकुटास्थित एक घरमा आग्लागी

धनकुटा खबर । धनकुटा नगरपालिका ४ मा आज दिउँसो एक घरमा आग्लागी भएको छ । धनकुटा नगरपालिका ४ भोटेचौतारा स्थायी घर भै हाल पुर्चगल वस्दै आएका वरिष्ट पत्रकार राजकुमार दिक्पालको

बार्षिक उत्सवमा ३ दर्जन बढीलाई सम्मान तथा पुरस्कार

नारायण कुमार राई,धनकुटा । आफ्नो चौथो स्थापना दिवशको अवसर पारेर छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकाका बिभिन्न जनजाति,शिक्षक,कर्मचारी,बिद्यार्थी तथा खेलाडिहरु र पालिकालाई जमिन उपलब्ध गराउने दाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ

धनकुटामा पनि एमालेको बोर्ड

धनकुटा, २८ फागुन । अदालतको फैसला पछि नेकपा नामको बिवाद अन्त्य भएसंगै नेकपा हटाएर नेकपा (एमाले) को बोर्ड राखिएको छ । पाटी कार्यलयमा एक उत्घाटन कार्यक्रमको आयोजना गरेर जिल्ला कमिटी

पाख्रीवास स्थित कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन

धनकुटा । आज महाशिवरात्रि पर्व अवसरमा धनकुटाको पाख्रीवास स्थितको कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिएको छ । कैलाशनाथ युथ क्लवको आयोजनामा धार्मिक, साँस्कृतीक मेला एवम् भाग्शाली चिठ्ठा कार्यक्रम सञ्चालन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।