समाज

नेत्र ज्योती संघ धनकुटाले पूर्व-राज्यमन्त्रीसहित तीन जनालाई सम्मान गर्ने

धनकुटा खबर, माघ २१ । नेपाल नेत्र ज्योती संघ धनकुटाले तीन जनालाई सम्मान गर्ने भएकाे छ । नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटालाई साधन

धनकुटाको छथरजोरपाटीमा एमडिए अभियानलाई निरन्तरता दिईदैं

धनकुटा खबर, माघ २१ । यही माघ २५ गतेदेखी धनकुटा जिल्लामा सञ्चालन हुन लागेको हात्तीपाईले रोग वि,रुद्धको आम औषधि खुवाउने अभियान (एमडिए) लाई लक्षित गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकामा वडा स्तरिय

भोलीदेखि शुरु हुने पाख्रीबासको महायज्ञ तथा महोत्सवको तयारी अ,न्तिम चरणमा

धनकुटा खबर, माघ २१ । सामुदायिक भवन सहितको नमूना राधाकृष्ण मन्दिर निर्माण सहयोगार्थ पर्यटकीय तथा वनभोज स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्रमा भोलिदेखी हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन

धनकुटामा फेरी अर्को दु,र्घटना, बीच सडकमै प,ल्टियो यात्रु बस

धनकुटा खबर, माघ २१ । धनकुटाको महालक्ष्मी नगर पालिका ९ कोशी राजमार्ग नुनथला भन्ने स्थानमा तेह्रथुम बाट काठमाण्डौ जाँदै गरेको यात्रु वस आज दिउसो दु,र्घटना भएको छ । प्रदेश ३-०१००५

सुविधा नदिएपछि धनकुटाका सिडिओ आफै निस्किए सवारी साधनको अनुगमनमा

धनकुटा खबर । यातायात क्षेत्रमा सरकारले दिने भनेको ५० प्रतिशत भाडा छुट सुविधा नपाएको भन्दै जेष्ठ नागरिकहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यलय धनकुटाले अनुगमन सुरु गरेको छ । जेष्ठ नागरीकले

धनकुटा अस्पतालका विमारीहरुको स्वाथ्य लाभको कामना गर्दै फलफुल वितरण

धनकुटा खबर, २१ माघ । दि,वंगत का.वा.सभापति छत्र बहादुर अधिकारीको १३ औं पुण्यतिथीको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले जिल्ला अस्पतालका विमारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण

धनकुटामा भीरबाट यसरी प,ल्टियो गाडी !

धनकुटा खबर । गिरिजाप्रसाद कोइराला फाउन्डेसन सागुरिगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको मिटिङमा सहभागी भएर आहालेबाट धरान फर्कने क्रममा गाडी छेस्के भिरमा प,ल्टिएर दु,र्घटना भएको छ । शनिबार उक्त दु,र्घटना

धनकुटामा हिन्दुसंस्कृतीका शास्त्रीय ज्ञान परिक्षण

धनकुटा खबर, २० माघ । पछिल्लो समय हिन्दु सनातन संस्कृतीमा बे’वास्था गरेर पाश्चात्य संस्कृती अबलम्बन बढेको भन्दै धनकुटामा विद्यार्थी ज्ञान परिक्षामा हिन्दुसंस्कृतीका शास्त्रीय ज्ञान परिक्षण गरिएको छ । हिन्दु स्यंसेवक

धनकुटाका १ लाख ६० हजार जनालाई हात्तीपाइलेको औषधी खुवाईने

धनकुटा खबर, माघ २० । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्त्र्तगत धनकुटा जिल्लामा माघ २५ गतेदेखि २८ गतेसम्म धनकुटाका १ लाख ६० हजार जनालाई हात्तीपाइले रोग निवारण अन्र्तगत आम औषधी

के हुन्छ जब हा’त्तीपाईले रो’गले समाऊछ ?

धनकुटा खबर, माघ १९ । हा’त्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियान एमडिए अन्र्तगत आजदेखी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा वडा स्तरिय अन्तरक्रिया शूरु गरिएको छ । जसअनुसार आज पहिलो दिन गाउँपालिकाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।