समाज

उद्योग दिवसको अवसरमा धनकुटामा निवन्ध प्रतियोगिता

धनकुटा खबर । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्योग दिवसको अवसर पारेर खुल्ला निवन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी मंसिर गते ९ गते उद्योग दिवसको अवसर पारेर

दुःखबाट उक्सिने चाड मनाउँदै धनकुटाका आठपहरिया जाति (भिडियो सहित)

धनकुटा । नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरिया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । बडाङमी मंसिर पूर्णिमाबाट औंसीसम्म मनाउने चलन छ । आठपहरिया जातिको तीन चाडमध्ये यो महत्वपूर्ण

कालापानी फिर्ता माग्दै धनकुटाको पाख्रीबासमा पनि गु’ञ्जियो नारा ‘गो ब्याक ईण्डिया’ (भिडियो सहित)

धनकुटा खबर । नेपाली भूमि भारतले अ तिक्रमण गरेको वि रोधमा नेपालका विभिन्न स्थानमा दैनिक जसो वि रोध प्र दर्शन भईरहेकाछन् । यसैक्रममा आज धनकुटामा वि रोध र्याली प्रदर्शन गरिएको

अब हामी शहिदको सपना पुरा गर्छौं

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति प्राप्त गरेका श हिदहरुको सम्झनामा कार्तिक २९ गते छिन्ताङ्ग स्थित श हिद पार्कमा स्मृति दिवस मनाउने भएको

धनकुटाको सहिदभूमी र सागुरीगढीमा कांग्रेसको समायोजन

धनकुटा खबर । राज्यको पुर्नसंरचना पछि बनेको धनकुटा जिल्लाको सहिदभूमी र सागुरीगढी गाउपालिकामा नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन समायोजन गरी निर्माण गरेको आज जनाएको छ । धनकुटा जिल्लाको सहिद भूमी

किरात राई कलाकार संघ धनकुटाको अध्यक्षमा जीवन

धनकुटा खबर, २६ कार्तिक । किरात राई कलाकार संघको तेस्रो जिल्ला अधिवेशनले जिवन राईको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । मंलबार भएको जिल्ला अधिवेशनले राई लाई अध्यक्षमा चयन गरेको

भोली धनकुटा नगरक्षे’त्रमा सा’र्वजनिक बिदा

धनकुटा खबर, २६ कार्तिक । धनकुटा मुख्य बसोवास रहेको आठपहरीया राईहरुको महान पर्व वाडामेटको अवसरमा धनकुटा नगरकार्यपालिकाले कार्तिक २७ गते बुधबार (भोली) नगर क्षेत्रमा सार्वजनीक बिदा दिने भएको छ ।

धनकुटामा ५० प्रतिशतले लिए अन्तिम कि’स्ता

विकास घिमिरे, धनकुटा खबर, २६कार्तिक । भुकम्प पी डितको लाभग्राही सुचिमा समावेश भएका धनकुटाका २ हजार ६ सय ३२ परिवार मध्ये १ हजार ३ सय १६ परिवारले अन्तिम कि स्ता

अब पाख्रीबास बजारमा निःशुल्क वाईफाई

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका ४ बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरिएको छ । पाख्रीबास नगरपालिकाको नगरबासी सञ्चार पहुँच कार्यक्रम अन्तर्गत पाख्रीबास बजार क्षेत्रमा आगन्तुक पाहुना एबम् यात्रुहरुका

धनकुटामा पनि भव्यताका साथ मनाईयो महागुरु फाल्गुनन्दको जन्म जयन्ति

धनकुटा खबर । किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्ती तथा १६ औ राष्ट्रिय विभूति दिवस आज विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाईएको छ । यो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।