समाज

पाख्रीबास- ४ मा तरकारी तथा मसला जन्य सामाग्रीको वीउ वीतरणमा तीब्रता

धनकुटा खबर, असोज १२ । यो वर्षको वजेटमा कृषीलाई प्रमुख प्रथामिक्तामा राखेको धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ ले किसानहरुलाई पहिलो चौमासिकको कार्यक्रम अन्र्तगत तरकारी तथा मसला जन्य सामाग्रीको वीउ

धनकुटामा सवारी चालकलाई सडक मै फुलमाला र टिका !

धनकुटा खबर, असोज १२ । सवारी चालकहरुलाई आज यसरी सडक मै फुल माला र टिका लगाईएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाद्धारा संयुक्त रुपमा

धनकुटाबाट समेत दशैं मनाउन गाउँ घर जान थाले

धनकुटा खबर, १२ असोज । हिन्दुहरुको महानपर्व दशै नजिकीएसंगै धनकुटाबाट समेत आफ्नो गाउँ घर जानेको संख्या बढेको छ । अध्यायन र व्यापार व्यावसायी संगै अन्य व्यावसाय गर्दै धनकुटामा बसेका हरु

पाख्रिबास नगरपालिकाका ५० घरधुरीलाई जस्तापाता वितरण

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न तीन वडाका ५० घरधुरी परिवारलाई आज जस्तापाता वितरण गरिएको छ । केन्द्र सरकारको सूरक्षित जनता आवास कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नं ६,७ र

पाख्रीबास नगरमा ५० घरधुरीलाई जस्तापाता वितरण गरियो

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न तीन वडाका ५० घरधुरी परिवारलाई आज जस्तापाता वितरण गरिएको छ । केन्द्र सरकारको सूरक्षित जनता आवास कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नं ६,७ र

पर्यटन प्र’वद्र्धनका लागि पू’र्वाधार विकासमा जोड

धनकुटा खबर । स्थानिय स्तरमा पर्यटन प्रवद्र्धन गर्नका लागि सवै भन्दा पहिला पूर्वाधार विकासमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाको पाँचौ वार्षिक

बर्षाले धनकुटाको ज’नजीवन प्र’भावित, प्रहरी भन्छ,- अन्य क्ष’ती छैन

धनकुटा खबर । लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । केहि दिन देखि परिरहेको अविरल बर्षा आज शनिबार भने दिन भर बर्षा भयो । बर्षाका कारण जनजिवन प्रभावित

‘धनकुटाको स’मृद्धीका लागि पर्यटन’

धनकुटा खबर । धनकुटाको समृद्धीका लागि पर्यटन मुख्य आधार भएको एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटा र उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटाको

गाउँ गाउँमा दशैको सामग्री ढुवानीमा स’मस्या

विकास घिमिरे, धनकुटा खबर । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण सडक संचालनमा मा समस्या सुरु भएको छ । केहि समय देखि परिरहेको अविरल बर्षाका कारण ग्रामिण सडक संचालनमा समस्या आएको

हिले क्याम्पसको र’णनीतिक योजना प्र’स्तुत

धनकुटा खबर । धनकुटा नगरपालिका १ हिले क्याम्पसको रणनीतिक योजना २०७६ प्रस्तुत गरिएको छ । कक्षा ११ र १२ का ईञ्चार्ज रामचन्द्र चौलागाईको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख तारानाथ मिश्रको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।