धनकुटा खबर । कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटाको आयोजनामा आज धनकुटामा भएको रतmदान कार्यक्रमा ८१ जनाले रतmदान गर्नु भएको छ । २४ जना महिला र ५७ जना पूरुषले रतmदान
धनकुटा खबर । आज परेको अविरल बर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा घर भ,त्किदा ५७ लाख बराबरको क्ष,ति भएको छ । जस्मा धनकुटा नगरपालिका ५ छुङदेनका लिला बहादुर लिम्बुको पर्खालले
धनकुटा खबर । धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका
धनकुटा खबर । अबिरल बर्षाको कारण धनकुटा नगरपालिका ५ छुङदेन टोलका राजकुमार राईको छोरा लिला बहादुर राईको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको कुनामा रहेको ढुंगामाटोले बनाएको वाल
धनकुटा खबर । अविरल वर्षातको कारण धनकुटाको धनकुटा नगरपालिका वडा नं ५ बिहिबारे हटियाका चान बहादुर लिम्बुको घर भ,त्किदा १५ लाख वरावरको क्ष,ति भएको छ । ढुंगा, माटो र इट्टाले
धनकुटा खबर । धनकुटामा केहि दिन देखि परेको अविरल बर्षाका कारण भौतिक र मानविय क्ष,ति हुन थालेको छ । जिल्ला अधिकांस स्थानमा बर्षा हुने क्रम केहि दिन देखि निरन्तर रहेका
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका ९ का पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । अविरल बर्षातको कारण जनधन गुमाएका सो नगरपालिका ९ का नेपाली कांग्रेसका
धनकुटा खबर । अविरल बर्षाका धनकुटाको महालक्ष्मी नगरपालिका वडा न ४ का फत्ते बहादुर पौडेलको गोठ भत्कदा गोठमा बाँधेको ४ वटा गाई, ३ वटा गोरु र १३ वटा बाख्रा मध्ये
धनकुटा खबर । निरन्तर वर्षातको कारण झरेको पहिरोले पुरिएर धनकुटाको महालक्ष्मी नगरपालिका ९ तल्लो सिरिसेमा एक वच्चीको मृ,त्यू भएको छ । आज दिउँसो खसेको पहिरोले त्यहाँका धन बहादुर आङ्लाको घर
धनकुटा खबर । संविधान सभाबाट संविधान जारी भएको आज ५ वर्ष पूरा भएको दिन धनकुटा उद्योग बाणिज्य संघले दीप प्रज्वलन गर्दै मनाएको छ । धनकुटाको व्यापारिक केन्द्र हुलाक टोल स्थित