कोरोना कहर – साउदी सरकारको नयाँ नियमसँगै दूतावासको यस्तो अनुरोध

काठमाण्डौ । साऊदीसरकारले दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेसँगै साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य

धनकुटाको श,हिदभुमि-१ मा क्वारेन्टाइन डेक्स स्थापना

धनकुटा खबर । विश्वभर सं,त्रा,सको रुप लिएको नोवेल कोरोना भा,ईरसको रो,कथाम र नि,यन्त्रणका लागि धनकुटाको शहिदभुमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन डेक्स स्थापना गरेको छ । सहिदभुमी गाउँपालिका वडा

धनकुटामा कोरोना सतर्कता – थप सूर,क्षाका लागि पिपिई माग गरिने

धनकुटा खबर । कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रम,ण विश्वव्यापी फै,लिरहेको वेला यसवाट थप सूर,क्षा सर्तकता अपनाउन धनकुटा जिल्लामा व्यक्तिगत सूरक्षात्मक उपकरण (P.P.E. : Personal Protective Equipment) माग गर्ने निर्णय गरिएको

ड्युटीमा ख,टिएका सु,रक्षाकर्मी लगायतलाई मास्क र सेनिटाईजर वितरण

धनकुटा खबर । ड्युटीमा खटिएका सु,रक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीहरुको स्वास्थ्य सू,रक्षालाई मध्य नजर गर्दै उद्योग वाणिज्य संघ धनकुटाले आज मास्क र सेनिटाईजर वितरण गरेको छ । ड्युटीमा रहेका उनिहरुलाई कोरोना

लकडाउन चैत्र २५ गतेसम्म थपियो

काठमाडौं । सरकारले लकडाउन चैत्र २५ गतेसम्म थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको

लकडाउनमा धनकुटेलीको संयमता – हेर्नुहोस् भिडियोमा जे देखियो

धनकुटा । आज लकडाउनको छैठौ दिन । धनकुटामा पनि लकडाउनको पुर्ण रुपमा प्रभाब परेको छ । धनकुटा सदरमुकाम लगायत हिले पाख्रिवास सिधुवा जोरपाटि भेडेटार राजारानी लगायत जिल्लाका बिभिन्न स्थानका बजार

१४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नि,यन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको समय ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा

दमकलबाट कि,टनास,क औषधी छर्कदै धनकुटा नगरपालिका

धनकुटा खबर । कोरोना भाइरस सं,क्रमणको संभावित जोखिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले किटना,सक औषधी छर्कन सुरु गरेको छ । संभावित उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरि नगरपालिका क्षेत्रमा दमकलको प्रयोग गरि

धनकुटाका यी इन्जिनियर जसले गरे ‘कोरोना कोष’मा १५ दिनको तलब दिने घोषणा

धनकुटा खबर । विश्वभर सं,त्रास फैलाएको कोराना भा,इरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा छथरजोरपाटी गाउँपालिकामा कार्यरत इन्जिनियर दिवश पौडेलले आफ्नो चैत्र महिनाको तलव मध्ये १५ दिन वरावरको रकम सहयोग

भक्तपुरमा बिना मास्क हु,लमुलमा किनमेल गर्नेहरुको जताततै भी,ड

रामगोपाल तमखु, भक्तपुर, १६ चैत । भक्तपुर नगर क्षेत्र भित्र साँझ विहान खुल्ला तरकारी तथा फलफूल किनमेल गर्नेको भी,ड लाग्ने गरेको छ । बिना मास्क भीडभाडमा किनमेल गरिरहेका भेटिन्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।