सहिदभूमिमा १४ जना राजवन्दी तथा राजवन्दीका परिवारलाई सम्मान

धनकुटा,चैत २१ । नेकपा एमाले वडा नं ६ सहिदभुमि वडाकमिटी धनकुटाले १४ जना राजवन्दी तथा राजवन्दीका परिवारहरुलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमका बिच १४ जना राजवन्दीहरु र राजवन्दीका

धनकुटाको अखुवामा ३ दिने गाँ’जा मेला

नारायण कुमार राई/चैत्र २१,धनकुटा । प्रतिवन्धित गाँ’जा खेतीलाई बैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा आईतबार देखि ३ दिने पहिलो गाँ’जा सचेतना मेला शुरु भएको छ । भोजुर,उदयपुर र धनकुटा

लेक लागे भेडी गोठ

मनाङ, २० चैत । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको

ताप्लेजुङमा आलु उत्पादनमा ह्रास

दिलकुमार लिम्बू/ताप्लेजुङ, २० चैत । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूमा आलु रोपाइँको चटारो छ । हिमाली बस्तीका किसानहरू हिमपात राेकिएसँगै आलु रोपाइँमा लागेका हुन् ।समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हाजर

झापामा बंगुर पालक किसान बढ्दै

झापा, २० चैत । विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन

पहाड उक्लिँदै कालाजार, बाहुनीडाँडामा भेटिए बिरामी

खोटाङ, २० चैत । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा

खोलामा डुबेर ५ बर्षीया राईको मृ’त्यु

सोलुखुम्बु, चैत्र २० । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ चेराखु बस्ने जिवन राईको ५ बर्षीया छोरी पबित्र राईको खोलामा डुबेर मृ त्यु भएको छ । आज बिहान १२ बजेको समयमा घर

सवारी दुर्घटनाबाट १ महिलाको मृ’त्यु

सुनसरी, चैत्र २० । सुनसरीको ईटहरी-१८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा सवारी दुर्घटना हुदा १ महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानिय ५५ बर्षीया मेहरुन खातुन रहेकी छिन्

धनकुटाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

धनकुटा,२० चैत । धनकुटामा १५ महिनादेखि १५ वर्षमुनिको उमेर समूहका करिब ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । धनकुटामा आज स्वाथ्य कार्यलय धनकुटाले आयोजना गरेको टाइफाइड रोग विरुद्धको

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे

खड्क सुनार/ मुगु, २० चैत । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।