समाज

मोरङ र तेह्रथुमबाट लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, पुस २१ गते । मोरङ र तेह्रथुम जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २० गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय

एसियन हाईवे निर्माणका क्रममा क्षति भएपछि मोरङ्गी खोलाको पुल जोखिममा

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी र पथरीशनिश्चरे जोड्ने मोरङ्गी खोलाको पुल एसियन हाईवे निर्माणका क्रममा क्षति भएपछि जोखिमपूर्ण बनेको छ। पुल कुनै पनि बेला भत्किन सक्ने अवस्था देखिएपछि इलाका प्रहरी

झापाको गौरादहमा आगलागी

झापा । झापा जिल्लाको गौरादह नगरपालिका–३, गुराँसचोकमा धानको परालमा आगलागी भएको छ। गत पौष २० गते अन्दाजी राति १०:३० बजेको समयमा सोही स्थान निवासी काजी पौडेलको घर नजिक राखिएको करिब

ओखलढुंगामा दुई छुट्टाछुट्टै घटनाको श्रृंखलाबद्ध हत्या तथा लुटपाटमा संलग्न ४ जना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा भएका दुई वटा गम्भीर हत्या तथा लुटपाट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २८ वर्षका मिलन भन्ने संगम राई, ३० वर्षका

मोरङमा किशोरी बलात्कार गर्ने वडा सचिव जेल चलान

मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत वडा नम्बर २ का वडा सचिव ईश्वरराज रेग्मीलाई किशोरीलाई बलात्कार गरेको अभियोगमा अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । अदालतको आदेशपछि

बिर्तामोडमा आगलागी, करिब डेढ लाखको क्षति

झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीमा आगलागीको घटना भएको छ। मिति २०८२।०९।२० गते अपराह्न करिब ५:१५ बजेको समयमा स्थानीय होममनि बस्नेतको घर आँगनमा रहेको टिनको छानो

त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

चितवन । चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटमा शनिबार त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बर्दियाका २१ वर्षीय शंकर चौधरी र २२ वर्षीय सौरभ थारु रहेका

बुद्ध एयरको विमान निकाल्न विराटनगरबाट ठूलो क्रेन क्रेन लगिँदै

झापा । बुद्ध एयरको विमान निकाल्न विराटनगरबाट क्रेन लगिँदै भद्रपुर विमानस्थलमा शुक्रबार राति धावनमार्गबाट बाहिरिएर खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमान निकाल्ने प्रयास आइतबार पनि जारी छ। साना क्रेनले विमान

उदयपुरको बेलकामा श्रीमानले गरे श्रीमतीमाथि छुरा प्रहार गरेर हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा श्रीमानले श्रीमतीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ८ बजे बेलका–३ किरात चोकका ३० वर्षीय खगेन्द्र राई र २७ वर्षीया गंगा

मोरङको रंगेलीमा स्थित संसारीमाई मन्दिरबाट मूर्ति, गरगहना र नगद चोरी

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा चोरी भएको छ । मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ । रातको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।