समाज

धनकुटाको छथर जोरपाटी १ स्थित भारती माबिलाई तिगेलाद्धारा जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा,माघ २२ । विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हिजो एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । पछिल्लो समय

महालक्ष्मी कपको उपाधि गला इन्टरनेशनललाई

धनकुटा,माघ २१ गते । ग्लोवल युवा क्लबलाइ हराउदै गला इन्टरनेशनललाई वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । आज धनकुटाको महालक्ष्मीमा

पाख्रिबास २ स्थित श्री पन्चकन्या प्राबिमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा वितरण

धनकुटा,२१ माघ । धनकुटाको पाख्रिबास नगरपालिका २ रमिते स्थित श्री पन्चकन्या प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा (ऊनको स्वीटर) २८ थान र फलफूल वितरण गरिएको छ ।

प्रेस चौतारी धनकुटाको अध्यक्षमा राई

धनकुटा,२१ माघ । प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन हुनु भएको छ ।चौतारीको हिजो सम्पन्न १० औं अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा

धनकुटाको सांगुरीगढीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा,माघ २० । धनकुटामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएकोले आत्महत्याको रोकथाम कम गर्ने उद्देश्यले संचालित कार्यक्रममा

प्रेस चौतारी धनकुटाद्वारा दुई पत्रकार सम्मानित

नारायण कुमार राई/धनकुटा,२० माघ । प्रेस चौतारी धनकुटाले आफ्नो १० औं अधिवेसनको अवसर पारेर संगठनमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गरिरहनु भएका २ पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । धनकुटामा

धनकुटा सहित पूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित

धनकुटा : पूर्वका नौ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण धनकुटाको पाख्रिबासबाट धरान,इटहरीका लागि छुट्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने संखुवासभा,भोजपुरबाट तपाईका लागि

धनकुटाको महालक्ष्मीमा रास्वपाको वडा भेला सम्पन्न,नविन बुढाथोकीको नेतृत्वमा ८ सदस्यीय वडा समिती गठन

धनकुटा । धनकुटाको महालक्ष्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को वडा भेला सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका-४ चानुवामा हिजो रास्वपाको वडा भेला तथा समिति गठन कार्यक्रम सम्पन्न भएको हो । भेलाले

धनकुटाका तीन विद्यार्थीलाई छात्रबृत्तिको रकम हस्तान्तरण

धनकुटा । विद्यार्थी परियोजना नेपालले धनकुटाका तीन जना विद्यार्थीलाई छात्रवृत्तिका लागि पठएको रकम प्रदान गरिएको छ । नेपाली कांग्रेस धनकुटाको सक्रिय ,पहल र महासमिती सदस्य उदय वहादुर लिम्बुको आग्रहमा प्राप्त

धनकुटाका ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने

धनकुटा,१८ माघ । धनकुटाका ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आड आयोजना गरेको एचपिभी खोप



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।