समाज

धनकुटामा तामाङ समुदायले यसरी मनाउदै सोनाम ल्होसार पर्व

धनकुटा,माघ १७ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् । यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको

नेपाल निजामती कर्मचारी युनियन धनकुटाको अध्यक्षमा बुढाथोकी

धनकुटा,१६ माघ । नेपाल निजामती कर्मचारी युनियन धनकुटाको अध्यक्षमा खिरबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ । नवौं अधिवेशनबाट बुढाथोकी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो। त्यस्तै समितिको खुला उपाध्यक्ष अमित कुमार

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नो वेबसाइट निर्माण गर्ने

धनकुटा,१६ माघ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नै वेबसाइट निर्माण गर्ने भएको छ। आज बसेको जिल्ला कार्यसमिती धनकुटाको बैठकले वेबसाइट निर्माण गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाशाखाका अध्यक्ष

भुल्के खानेपानी आयोजना कार्यान्वयनका लागि निर्णायक दवावमूलक आन्दोलन गर्नु पर्छ : पूर्व मन्त्री एवं सांसद राई

धनकुटा, १५ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य,पूर्व खानेपानी मन्त्री,जिल्ला इन्चार्ज एवं सांसद राजेन्द्र कुमार राईले रोकिएको भुल्के लिफ्ट खानेपानी आयोजना कार्यान्वयन गर्न पालिकालाई खबरदारी गरिनु पर्ने बताए । एमाले

तमु ह्युल छोंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा निरोज गुरुङ

धनकुटा । तमु ह्युल छाेंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाकाे तेश्राे अधिवेशनले निराेज गुरुङकाे अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेकाे छ । तमु ह्युल छाेंज घी गुरुङ परिषदका केन्द्रीय माहासचिव

धनकुटा लेडि जेसिजको पदस्थापन तथा पुरस्कार वितरण

धनकुटा ।धनकुटा लेडि जेसिजको छौठौ पदस्थापन तथा पुरस्ककार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व मन्त्री राष्टपतीका राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले सूर्य वहादुर

नेपाल निजामती कर्मचारी संगठन धनकुटाको १२ औं जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा खत्री

धनकुटा । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको १२ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सुरेन्द्र खत्री निर्वाचित भएका छन् । त्यसैगरि उपाध्यक्षद्वयमा बिकाराम राई र अन्जना मगर,सचिवमा

सहिदभूमिमा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिकामा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठि शुक्रबार  सम्पन्न भएको छ । सहिदभूमि गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई , प्रमुख

धनकुटाको जीतपुरमा वसन्त पञ्चमीमा खुल्ला पुरुष भलिवल प्रतियोगीता हुने

धनकुटा, माघ ११ गते । वसन्त पञ्चमीको अबसरमा धनकुटाको जीतपुरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय जनता माध्यमिक बिद्यालयको खेलमैदानमा हुन लागेको सो प्रतियोगिता महालक्ष्मी कप खेलकुद

रास्वपा पाख्रीबासले दियो यी दुई जनालाई यस्तो जिम्मेवारी

धनकुटा,११ माघ । धनकुटाको पाख्रीबासमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को विशेष बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको संगठन विभाग प्रमुखमा बिष्णु बिक्रम निरौला र अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।