समाज

सहिदभूमिमा सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

धनकुटा,माघ ११ । धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङको आयोजनामा जिल्लाको सहिदभूमी गाउँपालिक वडा नं -४ पिप्ले चौकमा

किसान महासंघ धनकुटाद्वारा समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल

धनकुटा । नेपाल किसान महासंघ धनकुटाको आयोजनामा बिहिवार धनकुटामा समसामयिक विषयमा अन्र्तक्रिया तथा छलफल गरिएको छ । छलफलमा नेपाली कांग्रेस जिल्ला उपसभापति सुनिल कुमार डंगोलले नेपाली कांग्रेसलाई बलियो बनाउन सवै

धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटा, १० माघ । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा–७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा

धनकुटाको लेगुवामा अनुगमन,९ हजार बढी बराबरको म्याद नाघेका पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट

धनकुटा । धनकुटाकाे महालक्ष्मी नगरपालिका लेगुवा राम बजारकाे आज अनुगमन गरिएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका कार्यलय प्रमुख आनन्द डंगाेलकाे नेतृत्वमा खटिएकाे टाेलिले त्यहाँका किराना

भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा राई नियुक्त भएको साँगुरीगढीको चाँदीबजारमा सम्मान तथा बधाई कार्यक्रम

हिराराज राई,धनकुटा । भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा देवमान राई नियुक्त भएको छ। तत्कालीन आहाले गाविसका अध्यक्ष, आहालेका देवमान राई नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट भूमि समस्या समाधान आयोग

धनकुटाबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

धनकुटा, माघ १० गते । धनकुटाको धनकुटा नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ९ गते बेलुका जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको

धनकुटा बजारमा दिउंसै लुटियो नगद डेढ लाख

धनकुटा । धनकुटा जिल्लाको बजार क्षेत्रमा दिउंसै लुटपाट भएको छ । जिल्लाको हुलाक टोल स्थित जिल्ला अस्पतालको अगाडि हिजो दिउंसो करिब १२ बजे ७३ बर्षिया बृद्दा रत्न माया तामांगको साथबाट

धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

धनकुटा,९ माघ । धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले सडक दुर्घटना

साँगुरीगढीमा सडक निर्माणको कामहरू सुरू

हिराराज राई , धनकुटा । धनकुटाको साँगुरीगढी-९ मा गुणस्तरीय सडक निर्माणको कामहरू सुरू हुने भएको छ । आर्थिक वर्ष ८१/८२ को कोशी प्रदेश सरकारको समपुरक अनुदान र साँगुरीगढी गाउँपालिकाको लागत

रोल्पाका कवि प्रेमप्रकाशको कविता संग्रह “रगतको तर्पण” को धनकुटामा चर्चा परिचर्चा

धनकुटा । पश्चिम रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रह रगतको तर्पणको धनकुटामा चार्चापरिचर्चा गरीएको छ । आईतबार मिसन पोएट्री आयोजनामा कवि प्रमे प्रकाशको कविता संग्रहको चर्चापरिचर्चा गरीएको हो । कार्यक्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।