समाज

धनकुटामा ३१ हजार ६ सय गांजाको बोट नष्ट

धनकुटा । धनकुटाका निभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमी गाँउपालिका वडा नम्बर ३ चितकला टोल स्थितबाट

धनकुटाको सहिदभूमिमा ६ दिन ६ रात निरन्तर नाचेर मनाइने पापानी सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड सम्पन्न भएको छ । कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार देखि नयाँ वाली भित्राएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिएको

धनकुटामा तमोर नदीमा भेटियो शव

धनकुटा । धनकुटामा एक शव फेला परेको छ । जिल्लाको सांगुरीगढी गाउंपालिकाको वडा नं ३ याक्चाना घाट स्थित तमोर नदीमा हिजो एक पुरुषको शव फेला परेको छ । नदी किनारमा

धनकुटामा १८ हजार ६ सय गाँजाको बोट फडानी गरि नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटा मातहत कार्यालयका प्रहरी टोलिले प्राकृतिक रुपमा डाँडापाखामा उम्रेको र अवैध रुपमा लगाईएका गाँजाको करिब १८ हजार ६ सय गाँजाको बोट आज फडानी गरी नष्ट

धनकुटाको पाख्रीबासमा यसरी पल्टियो ट्यांकर

धनकुटा । धनकुटाको पाख्रिबासमा ट्यांकर पल्टिएको छ । पाख्रीबास नगरपालिका ५ पन्चेमा आज बिहान पेट्रोल बोकेको ट्यांकर पल्टिएको हो । विराटनगरबाट संखुनासभा तर्फ जांदै गरेको ना ४ ख १५७८ नम्बरको

धनकुटामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा प्रभातफेरी

धनकुटा, मंसिर १० । धनकुटामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको छ । सरोकारवालाहरूको उपस्थितिमा गरिएको प्रभातफेरीले धनकुटा सदरमुकामका विभिन्न स्थानहरूको परिक्रमा गरी मदनचोकमा

सवैसँगको सहकार्यमा धनकुटामा शान्ति सुरक्षा कायम गर्छौ :प्रजिअ पोखरेल

धनकुटा । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सवैसंग सहकार्य गर्दै धनकुटामा शान्ति सुरक्षा कायम गर्ने बताउनु भएको छ । आईतवार धनकुटामा सर्वदलिय बैठकलाई सम्बोधन गर्दैै उहाँले त्यस्तो वताउनु भएको हो

धनकुटामा उद्यमीको एउटै गुनासो, बजारको ब्यबस्था गरिदेउ सरकार

धनकुटा । पछिल्लो समय पहाडी क्षेत्रका अधिकाशं घरेलु उद्योग बन्द हुने अबस्थामा पुगेको भन्दै उद्यमीहरुले उत्पादनलाई सहज बजारको ब्यबस्था गरिदिन आग्रह गरेका छन् । दशौ उद्योग दिवसको अबसरमा घरेलु तथा

साहित्यकार रोशन परियारलाई मातृशोक

धनकुटा,९ मंसिर । धनकुटाको पाख्रीबास निवासी साहित्यकार रोशन परियारलाई मातृशोक परेको छ । साहित्यकार परियारका ७२ बर्षीया आमा कृष्ण माया परियारको आज बिहान नीजि निवास पाख्रीबास नगरपालिका ४ मा निधन

पाख्रिबासमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

धनकुटा । धनकुटाको पाख्रिबासमा एक युवक मृत फेला परेका छन् । तेह्रथुमको छथर गाउंपालिका वडा नं १ बस्ने लाल बहादुर गुरुंगको छोरा छोरा ३३ बर्षिया आरेश गुरुंग भनिने यम बहादुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।