समाज

धनकुटामा रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका ९ मा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । खानेपानीको

नेपाल मगर महिला संघ केन्द्रीय समितिको २७ औं स्थापना दिवस तथा ७ औं राष्ट्रिय सम्मेलन धनकुटाको पाख्रीवासमा हुने

धनकुटा । नेपाल मगर महिला संघ केन्द्रीय समितीकाे २७ आै स्थापना दिवस तथा ७ आै राष्टिय सम्मेलन यहि अशाेज ३ गतेदेखि धनकुटाकाे पाख्रीवासमा हुने भएकाे छ । आज धनकुटाकाे हिलेमा

धनकुटाको पुण्य माबि बन्यो बिज्ञान सामाग्री निर्माणको बिजेता

नारायण कुमार राई/धनकुटा,१ असोज । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानी स्थित नमुना बिद्यालय पुण्य मा.बि.बिज्ञान सामाग्री निर्माणको बिजेता बनेको छ । चौबिसे गाउँपालिकाको सहयोग तथा सो मा.बि.को आयोजनामा आयोजित १२ औ

बिषादी सेवन गरेका पाख्रिबासका एक पुरुषको मृत्यु

धनकुटा । धनकुटाका १ पुरुषको बिष सेवनबाट मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ४ का ६० बर्षिया खेम बहादुर भण्डारीले गत आइतबार मेटासिट नामक बिषादी सेवन गरेका थिए ।

धनकुटामा करेन्ट लाग्दा एक जना घाइते

धनकुटा,३१ भदौ । थलथले बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव एवं खानेपानीका संचालनकर्ता गंगाराम राई खानेपानीको पावरहाउसमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर घाइते भएका छन् । विद्युतको तारबाट

धनकुटामा चोरीको ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ४ जना पक्राउ

धनकुटा, भदौ ३१ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३

धनकुटा नगरपालिका वडा नं ६ मा किरात राई यायोक्खाको वडा समिती गठन

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ मा किरात राई यायाेक्खा (किरराया) काे वडा समिती गठन गरिएकाे छ । चन्द्र कला राईकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिती गठन गरिएकाे किराया

‘नेपालको कानुनी ईतिहास र आदिवासी जनजातिहरुको हक, अधिकार सम्बन्धि व्यवस्था´ नामक पुस्तकको परिचर्चा

धनकुटा । अधिवक्ता ठगिन कुमार राईद्वारा लिखित “नेपालकाे कानुनी ईतिहास र आदिवासी जनजातिहरुकाे हक, अधिकार सम्बन्धि व्यवस्था´´ नामक पुस्तककाे परिचर्चा गरिएकाे छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज) प्रदेश

धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या

धनकुटा । धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका १ का ३० बर्षिया बिजय दर्जीले २५ बर्षिया श्रीमति सरिता दर्जीको खुकुरी प्रहार गरि हत्या गरेका

धनकुटाका सात वटै पालिकामा एमालेले संगठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्न थालिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।