समाज

धनकुटामा अटो दुर्घटना

धनकुटा । धनकुटामा अटो दुर्घटना भएको छ । बेलहाराबाट धनकुटा तर्फ आउंदै गरेको अटो अनियन्त्रित भइ दुर्घटना हुंदा ५ जना घाइते भएका छन् । घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको

धनकुटा सदरमुकामका बजार ,पसल अब हप्ताको सातै दिन खुल्ने

धनकुटा,६ असोज । दशैं, तिहार लगायतका चाड पर्व नजिकिए संगै हरेक शनिबार बन्द रहने धनकुटा सदरमुकामका बजार पसल अब भने हप्ताको सातै दिन खुल्ने भएका छन् । दशैं तिहार जस्ता

सन नेपाल लाइफ इन्स्योरेन्स धनकुटा उपशाखाद्वारा फलफूल वितरण

धनकुटा । सन नेपाल लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले विविध कार्यक्रमको आयोजना गरेर आज आफ्नो ७ औं बार्षिकोत्सव मनाउंदैछ । त्यसै क्रममा धनकुटा उपशाखाले पनि संखुवासभाको तुम्लिंगटार स्थित मनकामना बिश्रान्ति मन्दिर(बृद्दश्राम

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गत बेलाहारा डाडा देखि खोकु पिप्ले सम्म ११ के .भि. लाइनको वरिपरी

नेपाल राष्ट्रिय पर्यटन ब्यावसायी संगठन धनकुटा  जिल्लाको प्रथम  जिल्ला अधिवेशन सम्पन्न

धनकुटा । नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन धनकुटा  जिल्लाको प्रथम  जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रथम अधिवेशनबाट लाक्पा तेञ्जिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।   प्रथम अधिवेशनबाट अध्यक्षमा सेर्पालाई 

धनकुटाको पाख्रीवासमा नेपाल मगर महिला संघको २७ औं स्थापना दिवस तथा ७ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु

धनकुटा । नेपाल मगर महिला संघकाे २७ आै स्थापना दिवस तथा ७ आै राष्ट्रिय सम्मेलन आजदेखी धनकुटाकाे पाख्रीवासमा शुरु भएकाे छ । सम्मेलनकाे उद्घाटन् काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नु

धनकुटामा समेत विविध कार्यक्रमको आयोजना गरि मनाइयो संविधान दिवस

धनकुटा,३ असोज । संविधान दिवसको अवसरमा धनकुटामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ । धनकुटा सदरमुकामको बस पार्कमा रहेको सहिद स्मारकमा माल्यापर्ण गर्दै प्रभाद फेरी सहित जिल्ला समन्वय समितीको सभाहलमा

धनकुटामा थालियो सामुदायिक कुकुरको बन्ध्याकरण

धनकुटा,३ असोज । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि आज बाट सामुदायिक कुकुरहरुको बध्याकरण गर्न

धनकुटामा टिपर र जीप ठोक्किएपछि

धनकुटा । धनकुटामा टिपर र जीप ठोक्किंदा दुर्घटना भएको छ । मुलकोट र भेडेटारबीचको सडक खण्ड अन्तर्गत नमस्ते झरना नजिकै ३ वटा टिपर र एक जीप ठोक्किँदा दुर्घटमा भएको हो

धनकुटा नगरपालिका ८ को नयाँ प्रशासनिक भवन उद्घाटन

नारायण कुमार राई/धनकुटा,३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटा नगरपालिका वडा नं.८ को नव निर्मित कार्यालय भवनको आज उत्घाटन गरिएको छ । नेपाल सरकारको कुल ५४ लाख लागतमा सान्ताङको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।