समाज

धनकुटामा रहेका कार्यालय अन्यत्र नसारिने : मुख्यमन्त्री कार्की

धनकुटा,१२ माघ । नेपाली कग्रेस धनकुटाको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्ने धनकुटामानै राख्ने वताउनु भयो । मुख्यमन्त्री

धनकुटाको महालक्ष्मीमा लेगुवा झर्ना झाेलुङ्गे पुल निर्माण कार्य सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ स्थितको लेगुवामा लेगुवा झर्ना झाेलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । नवनिर्मित झाेलुङ्गे पुल ४३ लाख लगतमा निर्माण गरिएको पर्डेप नेपाल

लेगुवा खोलामा झोलुंगे पुल निर्माण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ र ३ का आम नागरिकको सेवालाई मध्ये नजर गर्दै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोग तथा संघिय

धनकुटामा प्रहरी सहायक हवल्दार कार्की पुष महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक हवल्दार लाल बहादुर कार्की पुष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । सर्बोत्कृष्ट घोषित भएका कार्कीले विभागीय मूल्य-मान्यता,आदेश – निर्देशनको पालना गरी

पाख्रीवास नगरपालिका न्यायिक समितीमा चालू आर्थिक वर्षमा अहिलेसम्म १६ वटा मुद्वा दर्ता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका न्यायिक समितीमा चालू आर्थिक वर्षमा अहिलेसम्म १६ वटा मुद्वा दर्ता भएका छन् । घर झगडा ४ वटा,लेनदेन ६ वटा, गाली गलौज १ र अन्य साध

धनकुटाको सहिदभूमिमा नि:शुल्क पशु स्वास्थ्य शिविर सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नि:शुल्क पशु स्वास्थ्य शिविर सुरु भएको छ । सोमबार गाउँपालिकाको पशुविकास शाखाले वडा नं २ अखुवाटारबाट उक्त शिविर सुरु गरेको हो । उक्त शिविरमा ६८

धनकुटाको कार्यालयहरु धनकुटामा नै राख्न कांग्रेस नेता पूर्व मन्त्री कार्कीको पहल

धनकुटा,८ माघ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभवाशाली नेता ज्ञानेन्द्र वहादुर कार्कीले आज धनकुटामा आयोजिन कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रममा धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामानै राख्नका लागी पहल गर्ने

संकटमा पूर्वको सदरमुकाम धनकुटा

नारायण कुमार राई/धनकुटा । कुनै बेला ब्यपार र प्रशासनले गुल्जार रहेको तात्कालिन पूवाञ्चलको १६ जिल्ला तथा धनकुटाको सदरमुकाम रहेको धनकुटा बजार दिनप्रतिदिन सुनसान हुँदै गएको छ । यहाँको ब्यापार ब्यवसाय

धनकुटाबाट सरकारी कार्यालय अन्यत्र सार्न लागेको भन्दै एमालेको बिरोध

धनकुटा,७ माघ । धनकुटामा रहेका सरकारी कार्यालयलाई अन्यत्र सार्न लागेको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ । सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै एमाले जिल्ला कमिटी

दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि माङ्दवा एफसीलाई

धनकुटा । दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि माङदवा फुटवल क्लवले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक तेम्वाङ फुटवल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै माङदवा फुटवल क्लवले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।