समाज

धनकुटा कांग्रेसले सातैपालिकामा जनप्रतिनिधिहरुको भेला गर्ने

धनकुटा । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला समितिको बैठकले धनकुटाको सातवटै पालिकामा माग महिना भित्र जनप्रतिनिधिहरुको भेला गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको

पाख्रीवासका बिद्यार्थीलाई उपचार तथा परामर्श सेवा

शर्मिला राई,धनकुचा ।धनकुटाको पाख्रीवास नगरपालिका वडा न ६ फलाटे स्थितको श्री अमर माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज उपचार तथा मनोपरामर्श सेवा प्रदान गरिएको छ । विगत लामो समयदेखी विद्यार्थीहरुमा देखिएको समस्या

पाँचौ चौबिसे रनिङ्ग कप सम्पन्न

नारायण कुमार राई/ धनकुटा,५ माघ । चौबिसे गाउँपालिका धनकुटाको आयोजनामा माघ १ गतेबाट जारी पाँचौ महिला तथा पुरुष चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार सम्पन्न भएको

धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

धनकुटा : व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ । कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा

धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागु गर्यो नयाँ नियम

धनकुटा, २ माघ । ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा आजबाट नयाँ नियम लागु गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने÷ओराल्ने

यलम्बर सम्बत यलेदोङको अवसरमा धनकुटामा शुभकामना साँझ कार्यक्रमको आयोजना

धनकुटा । यलम्बर सम्बत यलेदोङ (५०८४) को अवसरमा आज धनकुटामा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिएको छ । किरात राई साँस्कृतीक कलाकार संघ केन्द्रिय कार्य समिती र जिल्ला कार्य समितीको संयुक्त

धनकुटामा यसरी मनाइयो माघे सक्रान्ति, माघी पर्व

धनकुटा । आज माघे सक्रान्ति, माघी पर्व विभिन्न समुदायले विशेष कार्यक्रमको आयोजना गरि मनाएका छन् । नेपालमा बसोवास गर्ने विभिन्न जातजातीहरु जस्तै मगर, राई, लिम्बु, नेवार, गुरुङ, थारु, क्षेत्री, बाहुन

माघे सक्रन्तिको अवसरमा धनकुटाको पाख्रीवासमा विभिन्न प्रतियोगितात्मक खेल सम्पन्न

धनकुटा । माघे सक्रन्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ मा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा क्लवको आयोजनामा सञ्चालित गोरु जुधाई प्रतियोगितामा चुङमाङका युनिस विकको

धनकुटाको हिलेमा माघे सक्रान्ति पर्वको अवसरमा मगर समुदायद्वारा र्यालि प्रदर्शन (भिडियो सहित)

धनकुटा। माघे सक्रान्ति पर्व आज । नेपालमा बसोबास गर्ने विभिन्न समुदायले विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाई रहेका छन् । यसै अवसमा धनकुटा नगरपालिका १ हिलेमा मगर समुदायले र्यालि प्रदर्शन

पाख्रीवास ८ का कटुवालको गोठमा आगलागी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का भिम बहादुर कटुवालको गोठमा आगलागी भएको छ । आईतवार साँझ ७ बजे गोठमा आगलागी हुँदा १५० भारी पराल र काठहरु जलेर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।