समाज

छथरमा पहिलो चरणको दोस्रो खोप लगाईयो

नारायण कुमार राई/बैसाख १०,धनकुटा । छथर जोरपाटी धनकुटामा कोभिड बिरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन शुरु गरिएको छ । बिहिबार र शुक्रबार २ दिन सम्म लगाईने उक्त भ्याक्सिनको

धनकुटामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,सचेत रहन आग्रह

वैशाख १०,धनकुटा । धनकुटामा थप ८ जनामा कोरोना भा’इरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभए अनुसार हिजो २० जनाको परिक्षण गरिएको मध्ये ८

धनकुटामा सामान वोक्ने सौराज मिनि ट्रक दु र्घटना

शर्मिला राई/वैशाख ९,धनकुटा । धनकुटाको ढाट भन्ने स्थानमा सामान वोक्ने सौराज मिनि ट्रक ठोक्किएर दू र्घटना भएको छ । सुनसरीको ईटहरीबाट तेह्रथुम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७३४ नं

धनकुटाको सांगुरीगढीमा वस दु’र्घटना

शर्मिला राई, धनकुटा ।  धनकुटाको सागुरीगढी ६ चार खोले गोलाइमा आज दिउसो  वस दू र्घटना भएको छ । माेरङ विराटनगरबाट धनकुटाको जितपुर तर्फ आउंदै गरेको को १ ख ७७७९ नं

विद्यार्थीको भौतिक पठनपाठन नहुने

धनकुटा, ८ बैशाख । धनकुटा नगरपालिका भित्र भोली बाट बैशाख १७ गते सम्म विद्यार्थीको भौतिक उपस्थितीमा पठन-पाठन नहुने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितीको आज बसेको बैठकले कोरोना

माओवादी केन्द्र धनकुटाको आपति

धनकुटा ८ बैशाख, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले धनकुटामा कृयाशिल राजनैतिक दलले बेरोजगार यूवालाई स्वरोजगार दिने भन्दै धनकुटा जिल्लाका यूवाहरु लाई प्रलोभन देखाई कार्यक्रम गर्ने थालेको भन्दै आपति जनाएको छ

धनकुटाको पाख्रिबासमा शुरु भयो नेपालकै ठूलो व्यावसायिक कफी खेती

धनकुटा,८ बैसाख । पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायीक कफी खेती शुरु गरिएको छ । नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी

धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टी

धनकुटा,८ बैशाख ।  धनकुटाको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यानरत एक छात्रमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ज्वरो सहितको कोरोना संक्रमण संग मिल्ने लक्षण देखिएका उनमा कोरोना परिक्षण

१७ सदस्यीय वडा कमिटी गठन

वैशाख ८,धनकुटा । अखिल नेपाल महिला संघ गाउं कमिटि सहिदभुमिको आयोजनामा वडा नं ४ खोकुमा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अ .ने .म संघ धनकुटाका सह-सचिव साबित्रा राईको

भूमि सम्बन्धी समस्या समाधान आयोग र सरोकारवाला वीच अभिमूखिकरण कार्यक्रम

वैशाख ८,धनकुटा धनकुटाको सहिदभुमि गाँउपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग र सरोकारवाला वीच अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । सहिदभुमि गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।