समाज

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २ सय ५८ जना बेरोजगार यूवाले रोजगारी पाए

धनकुटा,फागुन १७ । धनकुटाको सहिदभुमि गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालुआर्थिक वर्ष २ सय ५८ जना बेरोजगार यूवाले रोजगारी पाएका छन् । उनिहरुले यस पटक १ करोड ३३ लाख ३९

पाख्रीबास नगरपालिकाको १० वटै वडामा ‘गरिखाने अभियान’ कार्यक्रम सुरु

धनकुटा,फागुन १७ । धनकुटाको पाख्रीवास नगरपालिकाको १० वटै वडामा नेपाली कांग्रेस धनकुटाले गरि खाने कार्यक्रम आज देखी सञ्चालन गरेको छ । नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिले धनकुटाको पाख्रिवास नगरमा

नेकपा प्रचण्ड-नेपाल समूह धनकुटाले गर्यो मुल पार्टीमा फर्कन आग्रह

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आग्रह गरेको छ। गत फागुन १४ गते बसेको जिल्ला

धनकुटा बहुमुखी क्याम्पसको एसीसी भवनमा समेत नेविसंघको तालाबन्दी

धनकुटा,१७ फागुन । धनकुटा बहुमुखी क्याम्पसको एसीसी भवनमा नेवि संघले तालाबन्दी गरेको छ । धनकुटा बहुमुखी क्याम्पसमा परिक्षाको क्रममा भएको अनियमितताको छानविन गरि दो’षीलाई का’रबाही गर्नु पर्ने माग राख्दै आएको

साढे ७ किमि सडक सोलिङ

नारायण कुमार राई/धनकुटा १७,फागुन । छथर जोरपाटी गाउँपालिका वडा नं.५ मा चालु आर्थिक बर्षमा ३ वटा बाटोहरु सोलिङ भएका छन् । करिव ७ किमि गरिएको सडक सोलिङबाट १ हजार भन्दा

गाउँपालिकालाई पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा

धनकुटा,फागुन १६ । गाउँपालिकालाई पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा गर्ने निर्णय गर्दै शहिदभुमी गाँउपालिका धनकुटाको सातौ गाँउ सभा सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न गाँउ

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल धनकुटा शाखाको १० औँ साधारण सभा सम्पन्न

धनकुटा,फागुन १६ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुल नाराका साथ सामुदायिक मेलमिलापकर्ता समाज नेपाल शाखा धनकुटाको १० औँ साधारण सभा आज सम्पन्न भएको छ । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल

मुलघाटमा स्थापना गरिएको डिजेल प्लान्टको गरियो परिक्षण

धनकुटा,१६ फागुन । दाह संस्कारका लागि काठदाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा स्थापना गरिएको डिजेल प्लान्ट परिक्षण गरिएको छ । नजिकैका निजी तथा सामुदायीक बनहरुबाट दाहसंस्कारकर्मका लागि चाहिने काठदाउरा उपलब्ध हुन

निजामती कर्मचारीहरुले कसैसंग नडराई नागरिकको पक्षमा काम गर्नु पर्छ : पोख्रेल

धनकुटा,१६ फागुन । नेपाल निजामती कर्मचारी युनियन संघका केन्दिय अध्यक्ष गोपाल प्रसाद पोख्रेलले निजामती कर्मचारीहरुले कसै संग नडराई नागरिकको पक्षमा काम गर्नु पर्ने बताउँनु भएको छ । आज धनकुटामा नेपाल

गरिखाने कार्यक्रमको वारेमा सहजिकरण

धनकुटा । नेपाली कांग्रेसले आज धनकुटाको महालक्ष्मी नगरपालिकाको विभिन्न दुई स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी नगरपालिकाको लेगुवा रामवजार र गुठमा नेपाली कांग्रेसले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।