धनकुटा, ४ फागुन । विभिन्न वडा नागरिकलाई सेवा दिने उद्देश्यले मारेककटहरे गाविसले साप्ताहिक घुम्ति सेवा सञ्चालन गरेको छ । गाविसको कार्यालय सवै वडाका नागरिकका लागी उपयुक्त स्थानमा नभएपछि गाविसले साप्ताहिक
धनकुटा खबर । धनकुटा,४ फागुन । सिप सिकेर दक्ष वनेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने धनकुटामा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । उनिहरुले तालिम प्राप्त व्यक्तिलाई रोजगारीका लागी पठाउदाँ