समाज

धनकुटाको राई कुवा टोलमा सुम्निमा पारुहाङ भवनको शिलान्यास

धनकुटा । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले किरात यलेसम्वत यले दोङ २०८५ को दिन मगलवार जिल्ला कार्य समितिको सुम्निमा पारुहाङ भवनको धनकुटा वडा नं. ६ स्थित राईकुवा टोलमा

पाख्रिबासमा गोरु जुधाई,महालक्ष्मीका अरुण दाहालको (लासाङ) नामको गोरु प्रथम

धनकुटा । माघे सक्रान्तिकाे अवसर पारि आज धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ७ गजेभञ्ज्याङमा विभिन्न प्रतियाेगिता सञ्चालन गरिएकाे छ । प्रतियाेगिता अन्तर्गत गाेरु जुधाई तर्फ धनकुटाकाे महालक्ष्मी नगरपालिकाका अरुण दाहालकाे

धनकुटामा माघे सङ्क्रान्तिको रौनक(फोटो फिचर)

धनकुटा । मगर समुदायले आज विभिन्न कार्यक्रमकाे आयाेजना गरि माघे सक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् । यहि अवसरमा धनकुटाकाे हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम आयाेजना तथा र्याली प्रदर्शन गरिएकाे छ

धनकुटा सिटि जेसिजको १७ औं पदस्थापन

धनकुटा । धनकुटा सिटि जेसिजको १७ औ पदस्थापन कार्यक्रम आज धनकुटामा भव्य समारोशका विच सम्पन्न भएको छ । जेसिजका २०२४ का अध्यक्ष सुरेश धमलाले २०२५ का लागि निर्वाचित अध्यक्ष दिनेश

भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा राई नियुक्त

धनकुटा , २९ पुस ।  भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा देवमान राई नियुक्त भएका छन् ।   सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेको आयोगमा भूमि व्यवस्था

पाख्रिबासमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धनकुटा । धनकुचा जिल्लाको पाख्रिबासमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको पाख्रिवास नगरपालिका वडा नं.४ स्थित नपाको सभाहलमा १५ औ नगरपरिषद् कार्यक्रमको अवसरमा उक्त

देश व्यापी महिलावादी अनुपम अभियान अन्तर्गत धनकुटामा सभा तथा र्यालीको आयोजना(भिडियो सहित)

सर्मिला राई,धनकुटा । घर चलाउने महिलाले देश चलाउन सक्छन् । चौरासीमा महिला, हुनुपर्छ पहिला । यस्तै नारा लगाउँदै र गित गाउँदै आईतवार दिउँसो महिलाहरुको एक समूह धनकुटाको मदन चोकबाट बजार

धनकुटामा अनुपम यात्रा

धनकुटा,२८ पुष । अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा मानव अधिकारको लागि महिला, एकल महिला समूहले धनकुटामा स्थानीय सरोकारवालाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ सञ्चालन गरेको छ। मानव अधिकारको

दलित पत्रकार संघको १० बुँदे घोषणापत्र जारी, अध्यक्षमा किशोर विश्वकर्मा चयन

धनकुटा । राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेसनबाट मोरङका किशोर विश्वकर्मा अध्यक्ष चयन भएका छन् । विश्वकर्माको अध्यक्षतामा १५ सदस्य प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा

साँगुरीगढीमा निर्माण गरिएका २ वटा तोपको उद्घाटन

धनकुटा,२८ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिकाको साँगुरीगढीमा निर्माण गरिएका २ वटा तोपको उद्घाटन गरिएको छ । भीमदलगणका गणपति प्रमुख सेनानी गणेश थापाको संयोजकत्वमा साँगुरीगढी गाउँपालिका र विभिन्न दाताको आर्थिक तथा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।