समाज

जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको अध्यक्षमा सुवेदी

धनकुटा,२७ पुस । जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको १३औं अधिवेशनबाट पुन खगेन्द्रप्रसाद सुवेदी अध्यक्षमा चयन हुनु भएको छ। त्यस्तै सङ्घको उपाध्यक्षमा धीरेन्द्र थिङ सचिवमा तिलबहादुर महत कोषाध्यक्षमा लक्ष्मण काफ्ले सहसचिवमा

फोनिज धनकुटाको अध्यक्षमा मानवी मोक्तान

धनकुटा,२७ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फाेनिज)धनकुटाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट अध्यक्ष पदमा मानवी मोक्तान चयन हुनुभएको छ । त्यस्तै समितिको उपाध्यक्षमा विश्वराज

धनकुटाको बालमन्दिरमा गणेश मन्दिर निर्माण हुने

धनकुटा,२७ पुष । धनकुटा नगरपालिका ५ बालमन्दिर टोलमा गणेश मन्दिर निर्माण गरिने भएकाे छ । बालमन्दिर आमा समुहको अगुवाइमा निर्माण हुने मन्दिरकाे शिलान्यासका आज एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख

धनकुटामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा,२७ पौष। एक्सल डेभ्लोप्मेन्ट वैंक धनकुटा शाखाले त्रिवेणि माध्यमिक विद्यालयको परीशरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। जिवन योग प्रयोगशाला केन्द्रका ३० जना सदस्यहरुलाई वित्तिय सम्बन्धि साक्षयर वनाउने उदेश्यले आयोजना

त्रिबेणीमा धार्मिक मेला र भलिवल प्रतियोगिता हुने

धनकुटा । माघे संक्रान्तिको अबसरमा चौविसे गाउँपालिकाको फलामेटारमा धार्मिक मेला र भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । यो ठाउँ धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला,

धनकुटाको चौबिसेमा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटा,पुष २६ । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका ७ किरांत चोक अठारसय घर भइ हाल सोही स्थानका ताजेलोङ चोजोङको घरमा बिगत

जालपादेवी माबि भूतपूर्व विद्यार्थी समाजको बिधान अधिबेशन, सम्मान तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास ४ मा स्थित जालपादेवी माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको बिधान अधिबेशन, सम्मान तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । परिचयात्मक कार्यक्रमबाट सुरु भएको अधिबेसनमा बिद्यालय

धनकुटामा आइतवार शोक बिदा

धनकुटा,पुष २६ । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले पुष २८ गते आइतबारका दिन शोक बिदा दिएको छ । नपा १ को हिले बजार कार्यालयमा सरसफाइकर्मिका रुपमा कार्यरत २४ बर्षिया प्रमोद मल्लिकको

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटा,पुष २६ । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहिवार राती करिब ९ बजे को १ ज

चौबिसे कप माघ १ बाट

नारायण कुमार राई/धनकुटा,२५ पुस । चौबिसे गाउँंपालिकाको छैटौं चौबिसे रनिङ कप फुटबल प्रतियोगिता माघ १ गतेबाट हुने भएको छ । आलिकाको खेलकुद बिकास समितिले आज मुढेवासमा एक कार्यक्रम गरेर खेल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।