समाज

मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाको अध्यक्षमा श्रेष्ठ चयन

सर्मिला राई,धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR)धनकुटाकाे अध्यक्षमा ईश्वरी श्रेष्ठ चयन हुनुभएकाे छ । `बैवाहिक स्थितीकाे आधारमा विभेद नगराै´ भन्ने नाराका साथ आज हिलेमा सम्पन्न ८

धनकुटाबाट बैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष केही कम

धनकुटा,१२ पुष । धनकुटाबाट आर्थिक बर्ष २०८०-०८१ मा धनकुटाबाट स्विकृति लिएर ६ हजार ३ सय ५८ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आप्रवासी स्रोत केन्द्र धनकुटाले अन्तराष्ट्रिय

सहिदभूमी गाउँपालिकाका अध्यक्ष राईलाई मातृशोक

धनकुटा,१२ पुष । धनकुटाको सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई लाई मातृशोक परेको छ । अध्यक्ष राईकी आमाको उपचारको क्रममा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा धरानमा निधन भएको हो । उहाँको

धनकुटाको साँगुरीगढी- ९ आहाले स्थित चाँदिबजारमा साप्ताहिक बिहिवारे हटिया लाग्ने

धनकुटा । धनकुटाको साँगुरीगढी- ९ आहाले स्थित चाँदिबजारमा साप्ताहिक बिहीवारे हटिया लाग्ने भएको छ। चाँदिबजार व्यावस्थापन समितिले हटिया उद्घाटनको लागि कार्यक्रम आयोजना गर्नु भएको थियो। कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र

धनकुटाका फुटवल खेलाडीहरूका लागि कार्यपालिका सदस्य दिलकुमार राईले गरे सहयोग

धनकुटा । धनकुटाका फुटवल खेलाडीहरूका लागि करिब ३० हजार मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिलकुमार राईले ३० हजार बराबरको खेल सामग्री लोकतान्त्रिक खेलकुद

रास्वपा पाख्रिबास नगर कमिटी कार्यालयको सांसद तोसिमा कार्कीले गरिन् उद्घाटन

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी पाख्रिबास नगर कमिटी कार्यालयको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । पार्टी संगठन विस्तार अभियान अन्तर्गत पूर्वी पहाडी जिल्लाहरुको दौडाहामा रहेकी पूर्व स्वास्थ्य राज्यमन्त्री एवं

धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न,विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन

धनकुटा, १० पुस । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू

धनकुटा जिल्ला अस्पतालमा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमाको भ्रमण,स्वास्थ्य बीमालाई प्रभाकारी बनाउन सुझाव

धनकुटा, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ एवं संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीले स्वास्थ्य वीमालाई प्रभावकारी बनाउनु पर्ने बताएकी छन् । बुधबार जिल्ला अस्पताल धनकुटाको अवलोकन

डा.तोसिमा कार्की जिल्ला अस्पताल धनकुटामा पुग्दा

धनकुटा,पुष १० । संघीय सासंद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीले बुधबार धनकुटा जिल्ला अस्पतालको अवलोकन भ्रमण गरेकी छन्। भ्रमणका क्रममा मन्त्री कार्कीले अस्पताल प्रमुख अमिताभ ठाकुरसँग अस्पतालको वर्तमान अवस्थाबारे

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटामा ट्रक दुर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका ४ स्थित स्कुल डांडामा हिलेबाट धरान जांदै गरेको ना ६ ख १६५९ नम्बरको ट्रक गएराति दुर्घटना भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।