समाज

धनकुटाको मुलघाटमा बाढीले चिताका लागि तयार ३० थान दाउरा बगायो,डिजेलबाट संचालित शवदाह केन्द्र क्षतिग्रस्त

धनकुटा । केहि दिन देखि परेको अविरल बर्षाको कारण तमोर नदीमा बाढी आउंदा धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको विश्रान्ति मन्दिरको हरिहर भवन र पितृभवनको तल्लो तलामा बाढी पसेको छ ।

नेकपा एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार जय बहादुर तामाङको अध्यक्षतामा ३१ सदस्य

भेडेटार-रवि-राँके सडक खण्डको ठाउँ-ठाउँमा पहिरो खस्दा सडक अवरुद्द

धनकुटा, १२ असोज । भेडेटार-रवि-राँके सडक खण्ड अन्तर्गत भेडेटार- डाँडाबजार सम्मका विभिन्न स्थानका पहिरो खस्दा सडक अवरुद्ध भएका छ । केही दिन देखि परेको अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो

धनकुटामा गत २४ घण्टामा १६९.५ मिलिलिटर वर्षा

धनकुटा,१२ असोज । धनकुटामा वितेको २४ घण्टामा १६९.५मिलिमिटर बर्षा भएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बुधबार

पाख्रीवासमा पहिराले घर पुरिदा २ जनाको मृत्यु

धनकुटा,१२ असोज । धनकुटाको पाख्रिबासमा पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षिय आषा तामाङ्ग र उहाकी आमा

धनकुटामा २४ घण्टामा ७१.७ मिलिलिटर वर्षा

धनकुटा,११ असोज । धनकुटामा वितेको २४ घण्टामा ७१.७ मिलिमिटर बर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्र जनजीवन प्रभावित बनेको छ ।

चुङमाङ स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १० मा रहेको चुङमाङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र कुमार राईले उक्त स्वास्थ्य चौकी

धनकुटाको साँगुरीगढी ९ मा आइतवार लगभग दश घण्टा विद्युत अवरुद्ध हुने

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ९ मा असोज १३ गते लगभग दश घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत लाइन वरिपरिका रूख, हाँगा, बाँस तथा झाडी हटाउनुपर्ने भएकाले

लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित

धनकुटा,११ असोज । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्र जनजीवन प्रभावित बनेको छ । बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित भएको हो । ग्रामीण क्षेत्रका

सांगुरीगढीमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन

धनकुटा, असोज १० गते ।धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं-५ डाँडाबजार स्थित श्री भानु मा.वि.को सभाहलमा श्री भानु मा.वि को आयोजना तथा प्रहरी चौकी डाँडाबजार,धनकुटाको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।