समाज

पाख्रीबास ९ वडा कार्यालयद्वारा कृषकलाई कृषि जन्य सामाग्री वितरण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ वडा कार्यालयले कृषकलाई विभिन्न कृषि जन्य सामाग्री वितरण गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेट कृषक अनुदान कार्यक्रम मार्फत

धनकुटाको सहिदभूमिमा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकामा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु भएको छ । सहिदभूमि गाउँपालिकाको आयोजनामा सञ्चालित तालिम तथा कार्यशालामा गाउँ पालिका भित्रका एक निजि

धनकुटाको सल्लेरीमा आगलागी

धनकुटा । धनकुटाको सल्लेरीमा आगलागी भएको छ । आगोलाई दमकल प्रयोग गरि निभाउने प्रयास भइरहेको छ । के-कसरी आगो लाग्यो भन्ने बिषयमा थप जानकारी आउन बांकी छ ।

धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा,१४ जेठ । धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको पाथीभरामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन्

धनकुटा एमाले अध्यक्षमा शिव आङ्ला लिम्बु

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)धनकुटाको अध्यक्षमा शिव आङ्ला बिजयी भएका छन् । अन्तिम नतिजा अनुसार आङ्लाले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका प्रतिस्पर्धी निरेन तामाङले २०७ मत

सांस्कृतिक उत्सवले सबैलाई एकताको डोरीमा गांस्ने :खानेपानी मन्त्री राई

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले सांस्कृतिक उत्सवले सबैलाई एकताको डोरीमा गांस्ने वताउनु भएको छ । धनकुटाको औद्योगिक ग्राममा संचालित प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि मेला, फुड फेस्टिवल

प्रेस यूनियन धनकुटाले यसरी मनायो स्थापना दिवस

धनकुटा,१३ जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज धनकुटामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका बिषयक विचार गोष्ठीको आयोजना गरिएको छ । नेपाल प्रेस

धनकुटाको हिलेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध ,मादक पदार्थ र दुर्व्यसनबारे सचेतना

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागू औषध /मादक पदार्थ र दुर्व्यसनबारे सचेत गराईएको छ । धनकुटा हेल्पिङ हेण्डस् संस्थाले धनकुटा नगरपालिकाको सहयाेगमा आज हिले

पाख्रीबासमा यसरी मनाइदैछ २५६८औं बुद्द जयन्ती

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष

धनकुटामा कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी सुरु

धनकुटा,९ जेठ । धनकुटामा बुधबारबाट कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् खाना महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा बुधबार बाट सुरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।